१३ फाल्गुन, २०७३ |
घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले १ वर्षको अवधिमा ३३ लाख रूपैयाँको चिज बिक्री गरेको छ ।
हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२ फागुनदेखि २०७३ माघसम्म ४ हजार ४ सय किलो चिज बिक्री गरेको हो । प्रतिकिलो ७ सय ५० रूपैयाँका दरले चिज बिक्री गरेको सो संस्थाका अध्...बाँकी
६ फाल्गुन, २०७३ |
न्युजकोसेली संवाददाता
खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै हालै भक्तपुरको लोकन्थलीमा ‘मिठो मसिनो’ रेस्टुरेन्ट खुलेको छ । माघ २२ बाट औपचारिक सञ्चालनमा आएको ‘मिठो मसिनो’ रेस्टुरेन्टको उद्घाटन पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले गरेका हुन् ।
रामबहादुर शाही, भानी महरा, राजबहादुर साउद र र...बाँकी
४ फाल्गुन, २०७३ |
यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
पुराना सवारी साधन हटाएर नयाँ ल्याउँदा म...बाँकी
२७ माघ, २०७३ |
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।
धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ । यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत गरेकाे छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्व...बाँकी
१० माघ, २०७३ |
मजदुर सङ्गठनहरूको दबाबले १० प्रतिशत सेवा शुल्कको विषय विवादित बनेको होटल सङ्घ नेपाल (हान) ले जनाएको छ । मजदुर सङ्गठनले विगतकाे सम्झौता विपरीत अल्टिमेटमसहित सबै रकम पाउनुपर्ने पाँचबुँदे दबाबमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको भन्दै हानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मजदुर सङ्गठन र व्यवसायी...बाँकी
५ माघ, २०७३ |
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला बिक्रेताहरूले ग्यास उद्योगका सिलिन्डर बिक्री गर्न हिँडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थि...बाँकी
२ माघ, २०७३ |
न्युजकोसेली संवाददाता
माघ महिनामा पर्ने सोमबार ‘भगवान् शिव’ का लागि पवित्र बार हुने विश्वासअनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २०७३ माघ मह...बाँकी
१ माघ, २०७३ |
नेपालको पूर्वी नाकाबाट गत आवमा भारत लगायत तेस्रो मुलुकमा २७ अर्ब रूपैयाँको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात भएका छन् ।
सोमध्ये भारततर्फ २३ अर्ब २७ करोड ९९ लाख १३ हजार ७ सय ११ रूपैयाँ मूल्य बराबरको अर्थात ८७ प्रतिशत र ३ अर्ब ४८ करोड ५८ लाख ७३ हजार १ सय ६२ रूपैयाँ मूल्य बराबरको अर्थात कर...बाँकी
२८ पुष, २०७३ |
हरि बास्तोला
व्यावसायिक पशु एवम् पक्षिपालनबाट उपलब्ध हुने दुधजन्य पदार्थ, मासु र अन्डाको बिक्रीबाट एकोहोरो आम्दानी लिँदै आएका व्यावसायिक कृषकहरुले अब मलमूत्र र कुहिने फोहरलाई मोहरमा बदल्न सक्ने भएका छन् ।
नेपाल सरकार जनसङ्ख्या तथा वातावरण मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नवीकरणीय ऊर्जा विस्तार क...बाँकी
२७ पुष, २०७३ |
वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले हस्तकला उद्योगको प्रवर्द्धलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ३६औं वार्षिक साधारणसभाका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान राख्न जस्तोसुकै भूमिका खेल्न पनि नेपाल सरकार तय...बाँकी