मन्त्री जोशीद्वारा गोरखकाली रबर उद्योगको निरीक्षण
उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज गोरखाको मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको निरीक्षण गरेका छन् ।
विगत लामो समयदेखि उद्योगबाट नियमित रुपमा टायर उत्पादन नभएको अवस्थामा मन्त्री जोशीले उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। गोरखकाली रबर उद्योग सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको...बाँकी






