६ आश्विन, २०७३ |
The author is a Reuters Breakingviews columnist. The opinions expressed are his own.
Sense has almost prevailed for Postal Savings Bank of China’s Hong Kong listing. The country’s sixth-largest lender by assets is raising $7.4 billion, after pricing shares nearer the bottom end of an ...बाँकी
३१ भाद्र, २०७३ |
सदरमुकाम बेसीशहरमा सञ्चालित शैक्षिक महोत्सवमा १ करोड ३४ लाख रूपैयाँ सङ्कलन भएको छ । बेसीशहरमा रहेको जनविकास उच्च माविलाई प्राविधिक नमुना विद्यालय बनाउने उद्देश्यका साथ आयोजित शैक्षिक महोत्सवमा सो रकम सङ्कलन भएको हो ।
महोत्सवमा सबैभन्दा धेरै नगद बेसीशहरका नारायणबहादुर सुँयलले १ लाख ५२ हजार रूपैया...बाँकी
३० भाद्र, २०७३ |
७ वर्षअघि स्थापना भएको ‘बचन बचत तथा सहकारी संस्था’ले आव २०७२/७३ मा ३६ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो सहकारीको बिहबार सम्पन्न सातौं साधारणसभामा निक्षेप ६ करोड ७९ लाख १९ हजार रूपैयाँ र चुक्ता शेयर पूँजी १ करोड ६१ लाख २८ हजार सार्वजनिक गरिएको छ ।
‘हाम्रो बचन नै सुरक्षित बचत तथा ...बाँकी
२५ भाद्र, २०७३ |
काठमाडौँ, २५ भदौ
नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन आगामी कात्तिक ७ र ८ गते आयोजना हुने भएको छ ।
हाइल्यान्ड एग्रिकल्चर रिसर्च एन्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल (हार्डन) ले ‘कन्फरेन्स अन हनी बी एन्ड हनी फर फुड सेक्युरिटी एन्ड इकोेलोजिकल ब्यालेन्स इन हिमालयन रिजन्स’ शीर्षकमा सम्मेलन ...बाँकी
२४ भाद्र, २०७३ |
वीरगन्ज, २४ भदौ
राजस्व अनुसन्धान मध्यमाञ्चल कार्यालय, पथलैयाले व्यापारीलाई कारबाही गरी जरिवानास्वरुप २० करोड ९७ लाख रुपैयाँ राजस्व असुल गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा यहाँका केही प्रतिष्ठित व्यापारीले सामान आयात–निर्यात गर्दा राजस्व छली गरेकाले जरिवानास्वरुप उक्त रकम असुल गरेको पथलैयाका प्रमुख अनुसन्धान अधिकृ...बाँकी
५ भाद्र, २०७३ |
न्यूजकोसेली संवाददाता
धितोपत्र बजारमा सेयरको कारोबारमा कमी आउने क्रम आज पनि जारी छ ।
अघिल्लो साता ३ दिन सार्वजनिक बिदाका कारण पूरा समय कारोबार हुन नसकेको बजारमा आज १२.६३ अङ्कले नेप्से परिसूचक घटेको हो । कुल १ सय ४२ कम्पनीको १० लाख ३१ हजार ५ सय ६६ कित्ता सेयर ६८ करोड ७७ लाख ५२ हजार ६ सय २३ मूल्यमा कारोबार भए...बाँकी
५ भाद्र, २०७३ |
काठमाडौँ, ५ भदौ
‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ २ दिने उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३ को आयोजना हुने भएको छ ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘विजनेश एन्ड प्रोफेसनल विमेन’ सुनाकोठीले महिला उद्यमीको उत्प...बाँकी
२९ श्रावण, २०७३ |
धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो ।नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो ।
यो साता बजारमा ६ अर्ब ५ करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिए...बाँकी
२७ श्रावण, २०७३ |
(रमेश लम्साल)
मुलुकको कुल व्यापार घाटा ७ खर्ब ४ अर्ब ४५ करोड ८१ लाख १२ हजार पुगेको छ ।भन्सार विभागकाअनुसार भारतबाट आवमा मात्रै ४ खर्ब ८३ अर्ब ३० करोड ७७ लाख ६४ हजार बराबरको आयात गरिएको छ भने निर्यात ३९ अर्ब ५६ करोड २० लाख ४६ हजार रहेको छ ।
भारततर्फको व्यापार घाटा ४ खर्ब ४३ अर्ब ७४ करोड ५७ लाख १८ हजार रहेको...बाँकी
२१ श्रावण, २०७३ |
काठमाडौँ महानगरपालिकाले टेकुमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भूकम्प प्रतिरोधी २ वटा भवन निर्माण गर्ने भएको छ ।
हाल कामपाको कार्यालय रहेको बाघदरबारको भवन भूकम्पले क्षति पर्याएको भए पनि पुरातत्व विभागले भत्काएर अर्को बनाउने अनुमति नदिएकाले आफ्नै जग्गा टेकुमा आधुनिक र सुविधा सम्पन्न भवन निर्माण ग...बाँकी