newskoseli.Com

नेविसङ्घ अध्यक्ष रञ्जित कर्णको वास्तुकलामा निर्मित भवन विद्यालयलार्इ हस्तान्तरण

नेपाल विद्यार्थी सङ्घको सक्रियतामा निर्माण भएको विद्यालय भवन बिहीबार विद्यालय परिवारलार्इ हस्तान्तरण गरिएको छ । गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति पुगेको कीर्तिपुर माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधात्मक चारकोठे भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । नेपाल विद्यार्थी...बाँकी

वाईसीएल रुकुमको अध्यक्षमा शैलेश निर्वाचित

वाईसिएल नेपाल रुकुमको अध्यक्षमा शैलेश कुमार शर्मा निर्वाचित भएका छन् । आईतबार र सोमबार सदरमुकाम खलंगामा भएको चौथों जिल्ला सम्मेलनबाट शर्मा अध्यक्षमा निर्वाचित भए ।   ५२ सदस्यीय वाईसिएल जिल्ला कमिटीको उपाध्यक्षमा मान वहादुर चदारा र तेजिलो बुढा, सचिव लक्ष्मण ओली, सह सचिव भुषण रावल र शिव ...बाँकी

विद्यालयमा नीतिगत सुधार आवश्यक : अखिल क्रान्तिकारी

एनेकपा ‘माओवादी’ निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले राज्यले जारी गरेको शिक्षा नीति र नियमको परिधिभित्र रहेर शैक्षिक संस्थाहरुले काम नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अखिल क्रान्तिकारीले मङ्गलबार इटहरीमा पत्रकारसम्मेलन गरेर स्वीकृति बिना नै बालबालिकालाई कक्षाम...बाँकी

युवा पलायन, वृद्धहरू खानेपानी योजनामा

गत वर्षको वैशाख १२ को भूकम्पले गाउँ क्षतविक्षत भयो । सबैका घर लडे । गाईवस्तु मरे, गाउँबासी घाइते भए । पशु मरे । गाउँमा उद्धार गर्ने युवा समेत नभएकाले गाउँ समस्यामा प¥यो । खानेपानीको ट्यांकी फुुटेपछि खानेपानी समेत गाउँवासीले खान पाएनन् । उत्तरी धादिङको त्रिपुरेश्वर गाविस डाँडागाउँ भूकम्पले गर्दा सबै...बाँकी

नेवाःपत्रकार राष्ट्रिय दबूःको दोस्रो अधिवेशन सुरु

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकको समग्र विकास निर्माण तथा जनताको सरोकारका विषयलाई सञ्चारमाध्यमले विशेष प्राथमिकता दिनुपर्ने बताए छ । नेवाःपत्रकार राष्ट्रिय दबूःको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री राईले नेपाल धार्मिक, सांस्कृतिक, भौगोलिक, पुरातात्विक, ऐतिहासिक विविधताको जगमा उभि...बाँकी

एमाले अखिलकाे कार्यालय रातोघर नजिक

लामो समय वामपन्थी विद्यार्थी सङ्गठनको केन्द्रीय कार्यालय बागबजारमा रहन्थ्याे । केही समय पहिले अन्यत्र कार्यालय सरेपनि पुनः बागबजारमा विद्यार्थीको चहलपहल बढ्ने भएको छ । विसं. २०४६ को जनआन्दोलनका बेला अखिलको कार्यालय रहेको रातो घर बागबजार विस्तारका क्रममा भत्काइएपछि खसि बजारमा कार्यालय सरेको थियो ।...बाँकी