NewsKoseli.Com

प्राध्यापक संगठनको अध्यक्षमा पाण्डे

नेपाल राष्ट्रिय प्राध्यापक संगठन इकाई समिति भैरहवा बहुमुखी क्याम्पसको साधारणसभा तथा अधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । संगठनका अध्यक्ष अनिलकुमार झा क्याम्पसप्रमुखमा नियुक्त भएसँगै अधिवेशन गरी पाण्डेलाई अध्यक्ष बनाइएको...बाँकी

शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीचको बैठक निष्कर्षबिहिन

शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष सकिएको छ । आज बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनको माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो...बाँकी

मनोमानी शुल्क उठाउने विद्यालयलार्इ विद्यार्थीले नछाड्ने

मनोमानी शुल्क उठाउने विद्यालयमाथि बुधबारदेखि कडाइका साथ अनुगमन गर्ने निर्णय संयुक्त विद्यार्थी सङ्गठनले गरेको छ ।नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालय डिल्लीबजारमा बसेको बैठकले मनोमानी शुल्क उठाएका विद्यालयलाई कम शुल्क उठाउन पटकपटक आग्रह गरिए पनि अटेर...बाँकी

महिला जागृति सेल बाँकेको साधरणसभा सम्पन्न

लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दे महिला जागृति सेल बाँकेको साधरणसभा अाइतबार सकिएको छ । संस्थाको उपाध्यक्षमा नन्दा श्रेष्ठ, सचिव विना थापा, सहसचिव शिला श्रेष्ठ, कोषाध्यक्ष सिता श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा रत्न राणा,...बाँकी

नेविसङ्घ अध्यक्ष रञ्जित कर्णको वास्तुकलामा निर्मित भवन विद्यालयलार्इ हस्तान्तरण

नेपाल विद्यार्थी सङ्घको सक्रियतामा निर्माण भएको विद्यालय भवन बिहीबार विद्यालय परिवारलार्इ हस्तान्तरण गरिएको छ । गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति पुगेको कीर्तिपुर माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधात्मक चारकोठे भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण...बाँकी

वाईसीएल रुकुमको अध्यक्षमा शैलेश निर्वाचित

वाईसिएल नेपाल रुकुमको अध्यक्षमा शैलेश कुमार शर्मा निर्वाचित भएका छन् । आईतबार र सोमबार सदरमुकाम खलंगामा भएको चौथों जिल्ला सम्मेलनबाट शर्मा अध्यक्षमा निर्वाचित भए ।   ५२ सदस्यीय वाईसिएल जिल्ला कमिटीको उपाध्यक्षमा मान वहादुर चदारा...बाँकी

विद्यालयमा नीतिगत सुधार आवश्यक : अखिल क्रान्तिकारी

एनेकपा ‘माओवादी’ निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले राज्यले जारी गरेको शिक्षा नीति र नियमको परिधिभित्र रहेर शैक्षिक संस्थाहरुले काम नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अखिल क्रान्तिकारीले मङ्गलबार इटहरीमा पत्रकारसम्मेलन गरेर...बाँकी

युवा पलायन, वृद्धहरू खानेपानी योजनामा

गत वर्षको वैशाख १२ को भूकम्पले गाउँ क्षतविक्षत भयो । सबैका घर लडे । गाईवस्तु मरे, गाउँबासी घाइते भए । पशु मरे । गाउँमा उद्धार गर्ने युवा समेत नभएकाले गाउँ समस्यामा प¥यो । खानेपानीको ट्यांकी...बाँकी

नेवाःपत्रकार राष्ट्रिय दबूःको दोस्रो अधिवेशन सुरु

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकको समग्र विकास निर्माण तथा जनताको सरोकारका विषयलाई सञ्चारमाध्यमले विशेष प्राथमिकता दिनुपर्ने बताए छ । नेवाःपत्रकार राष्ट्रिय दबूःको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री राईले नेपाल धार्मिक, सांस्कृतिक, भौगोलिक, पुरातात्विक,...बाँकी

एमाले अखिलकाे कार्यालय रातोघर नजिक

लामो समय वामपन्थी विद्यार्थी सङ्गठनको केन्द्रीय कार्यालय बागबजारमा रहन्थ्याे । केही समय पहिले अन्यत्र कार्यालय सरेपनि पुनः बागबजारमा विद्यार्थीको चहलपहल बढ्ने भएको छ । विसं. २०४६ को जनआन्दोलनका बेला अखिलको कार्यालय रहेको रातो घर बागबजार...बाँकी