newskoseli.Com

विप्लवका पत्रकारमाथि वडाअध्यक्षको खुकुरी प्रहार : आन्दोलनमा उत्रने संगठनको चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ‘क्रान्तिकारी पत्रकार संगठन, नेपाल’ का जिल्ला नेता एवम् ‘माडी खबर’ साप्ताहिकका सम्पादक केन्द्रप्रकाश पीबीमाथि प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै खुकुरी प्रहार भएको छ । सोही नगरपालिकाको वड...बाँकी

नेविसङ्घमा ३२ वर्षे उमेर हद ! अरु के–के निर्णय गर्‍यो कांग्रेसले ?

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यव...बाँकी

ठेकेदारहरुले चुने नयाँ नेतृत्व : कुन–कुन पदमा को–को ?

नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा ४ सय ६६ मत पाएर विजयी रवि सिंह भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३ सय ५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी दिएका छन् । अध्यक्ष पदका तेस्रो र चौथो उम्मेदवार क्रमशः रामशरण देउजा र पुरुषोत्तम मानन्धरले ६६ र...बाँकी

एनएफपीजेको २२औं साधारणसभा : अध्यक्षमा चित्रकार, महासचिवमा वन्त

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २२औं विशेष साधारणसभाले गोरखापत्रका फोटो पत्रकार राजेन्द्र चित्रकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा आयोजित विशेष साधारणसभाले तत्कालीन कार्यसमिति भङ्ग गरी नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण खड्का ...बाँकी

नेकपा (विप्लव) बाट ‘निष्काशन’ मा परेका ५ भाइको प्रतिक्रिया (प्रेस नोटसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हालै सार्वजनिक विज्ञप्ति प्रकाशित गरेर ‘साधारण सदस्य समेत नरहने गरी निष्काशन’ गरेका त्यस पार्टीका ५ जना कार्यकर्ताले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । ‘हाम्रो नाम नै उल्लेख गरेर केही आरोप लगाउँदै ‘आम जनसमुदाय, पार्टीका सम्पूर्ण न...बाँकी

चलाउने र जैसीसहित ५ कार्यकर्ता नेकपा (विप्लव) बाट निष्काशित !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका ५ कार्यकर्तालाई पार्टीको साधारण सदस्यता समेत खोसेर निष्काशन गरेको छ । कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको हकमा पार्टी सदस्यता नै खोसिनुलाई सबैभन्दा ठूलो कारबाही मानिन्छ । पार्टीको कारबाहीमा परेर निष्काशन हुनेहरुमा नेपाल प...बाँकी

क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला : राउतको नेतृत्वमा आयोजक समिति

नेकपा (क्रान्तिकारी माओवादी) निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला भेला सम्पन्न भएको छ । भेलाले ३ सदस्य पछि थप्ने गरी भेलाले इन्द्र राउतको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ राजधानीको घट्टेकुलोमा बुधबार सम्पन्न राष्ट्रिय भेलाले चयन गरेको आयोजक सम...बाँकी

पत्रकार संगठनको विभाजनबारे बोल्यो विप्लवको नेकपा (विज्ञप्तिसहित)

केही दिनयता सडकमा छताछुल्ल भएको ‘क्रान्तिकारी पत्रकार संगठन’ को गुटबन्दी र विभाजनबारे सो संगठनको मातृसंस्था अर्थात् नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुख खोलेको छ । पर्दापछाडि सक्रिय भएर संगठनमा विवाद र गुटबन्दी चर्काउने तथा विभाजन निम्त्याउने अगुवा कार्यकर्ताबारे मौनत...बाँकी

विप्लवका पत्रकारमा भाँडभैलो : चलाउनेले संगठन फुटाएको आरोप

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध ‘क्रान्तिकारी पत्रकार संगठन, नेपाल’ नामक पत्रकार संगठन आन्तरिक किचलोका कारण विभाजित भई दुई टुक्रा भएको छ । चन्दको नेतृत्वमा नयाँ पार्टी बनेसँगै अत्यन्तै अपारदर्शी र हुकुमी शैलीमा विप्लव र प्रकाण्डले टीका लगाएर नेतृत्वमा ...बाँकी

एमाले–माओवादी निकट पत्रकारबीच यसरी हुँदैछ एकता…

  तत्कालीन नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पीओएन) राख्ने निर्णय गरेको छ । १५ साउनमा राजधानीमा बसेको एकता कार्यदलक...बाँकी