NewsKoseli.Com

सानोठिमी क्याम्पसमा आगजनी : झडपको त्रासले सुरक्षा व्यवस्था कडा

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । साेमबार राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी) ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु...बाँकी

नयाँ सदस्यता विवादले पत्रकार महासङ्घ काभ्रेको अधिवेशन स्थगित

काभ्रेपलाञ्चोकमा मङ्गलबार हुने भनिएको नेपाल पत्रकार महासङ्घको अधिवेशन स्थगित भएको खबर छ । जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी पूरा भइसक्दा समेत केन्द्रीय समितिको ढिलासुस्तीका कारण ६० जना नयाँ सदस्यको नामावली प्राप्त नभएकाले जिल्ला अधिवेशन स्थगन...बाँकी

स्ववियु निर्वाचन : २ क्याम्पसमा उम्मेदवारी दर्ता हुनै सकेन

स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन कार्यसूचीअनुसार शनिबार उम्मेदवारी दर्ताकाे क्रममा धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा दर्ता स्थगन भएको छ । विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र कांग्रेस निकट नेपाल...बाँकी

२४ हजार युवाले बिनाधितो ऋण पाउँदै…

राष्ट्रिय युवा परिषदले ग्रामीण युवा उद्यम कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले साेमबार राजधानीमा आयोजना गरेको...बाँकी

माओवादी विद्यार्थीद्वारा क्याम्पसमा तालाबन्दी : ७ निर्वाचन कार्यालयमा ताला

नेत्र चन्दले नेतृत्व गरेको नेकपा (माओवादी) सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आफ्नो प्रभाव रहेका देशभरका क्याम्पसहरूमा तालाबन्दी गरेको संगठनले जनाएको छ । यसै क्रममा क्रान्तिकारी विद्यार्थीहरूले काभ्रेका ७ वटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला...बाँकी

ललितपुर महासंघद्वारा अक्षयकोष र पुरस्कार स्थपाना

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पत्रकार अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । ललितपुर महासंघको शनिबार बसेको बैठकले पत्रकारहरुको स्वास्थ्योपचारमा सहयोग गर्ने उद्देश्यले १ लाख रुपैयाँको पत्रकार अक्षयकोष स्थापनाको निणय गरेको हो । कोषमा हरेक...बाँकी

सांस्कृतिक सङ्घमा तीर्थबहादुर, पूर्णता छिट्टै : गुरूराज

नेपाली कांग्रेसको भ्रातृसंस्था सांस्कृतिक सङ्घको अध्यक्षमा तीर्थबहादुर थापा पुनर्निर्वाचित भएका छन् । सङ्घले मंगलबार सहमतिमा थापाको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्य रहनेगरी नयाँँ नेतृत्व टिम चयन गरेको हो । निर्देशन समिति सदस्य एवम् पार्टीका केन्द्रीय...बाँकी

ललितपुर क्रान्तिकारी महासंघमा दामोदर खनाल

शनिबार सम्पन्न क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको भेलाले पत्रकार दामोदर खनालको संयोजकत्वमा जिल्ला आयोजक समित गठन गरेको छ । कुपन्डोलमा भएको भेलाले खनालको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको हो । सदस्यहरुमा रनसुर महतारा, विष्णु आले...बाँकी

पत्रकार महासङ्घको सदस्यतामा अास्थागत भेदभाव : राउत

क्रान्तिकारी पत्रकार महासङ्घले नेपाल पत्रकार महासङ्घमा विधानले व्यवस्था गरेबमोजिम योग्य हुँदाहुँदै पनि आस्थाका आधारमा सदस्यता लिनबाट ठाउँठाउँमा बञ्चित गरिएको आरोप लगाएको छ । महासङ्घका अध्यक्ष इन्द्र राउतले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूअनुकूल मापदण्ड र समयसीमा...बाँकी

बाबुरामले फागुनमा युवाको महाधिवेशन गर्ने

हालै राजधानीमा सम्पन्न नयाँ शक्तिनिकट युवा संगठन राष्ट्रिय युवा अभियानको प्रथम संघीय महाधिवेशन आयोजक समिति सचिवालयको बैठकले फागुन १९, २० र २१ गते पोखरामा संगठनको प्रथम संघीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । संगठनका...बाँकी