newskoseli.Com

इमानदारिता, लगनशीलता, परिश्रम र धैर्यता नै सफलताका आधार

१३ भदौ, २०४२ मा दिलप्रसाद–लिलावती पराजुलीको सन्तानका रुपमा स्वरेक– ४, स्याङ्जामा जन्मेका भरत पराजुली अहिले टोखा–१५ गोंगबुमा ‘रेन्बो फर्निचर प्रा.लि.’ सञ्चालन गरिरहेका छन् । नेपालमा रोजगारी र अवसरको कमी छ भन्दै उनको उमेरका धेरै युवा धमाधम विदेश पलाय भइरहेका छन् । इमान, लगन र परिश्रम हुने हो भने देशको...बाँकी

नेविसंघ महाधिवेशनमा प्रतिबिम्बित नेतात्रयको प्रभाव

वर्षौंपछि नेपाल विद्यार्थी संघले महाधिवेशनमार्फत नयाँ नेतृत्व पाएको छ । साउन २३ देखि ३ दिनका लागि भनेर सुरु भएको महाधिवेशन १२ दिनपछि नयाँ नेतृत्व दिँदै सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेताहरुको ‘अस्तित्व’ को लडाइँसँग जोडिएको नेविसंघको महाधिवेशन काठमाडौंलाई बिर्सनै नसकिने छाप छाडेर गएको छ । संस...बाँकी

माओवादी विद्यार्थी एक भए : अध्यक्षमा न्यौपाने, महासचिवमा बस्नेत

झन्डै १ दर्जन माओवादी घटकहरूबीच एकता भर्इ नेकपा (माओवादी केन्द्र) बनेको केही समयपछि सो पार्टीसम्बद्ध विद्यार्थी संगठनको पनि एकता सम्पन्न भएको छ । एकता भेलाले संगठनमा संयोजक रहेका नरेन्द्र न्यौपानेलाई अध्यक्ष र वैद्य माओवादीसम्बद्ध विद्यार्थी संगठनको नेतृत्व गरेर एकतामा सामेल भएका वीरेन्द्र बस्नेतलार...बाँकी

नेविसंघ महाधिवेशन : अझै टुंगिएन नेतृत्वको सकस

देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औं महाधिवेशन आइतबार राजधानीको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । महाधिवेशनले संघको नयाँ विधान र प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ । तर, महाधिवेशनको पूर्वसन्ध्यामा सब...बाँकी

फरक प्रतिभालाई प्रोत्साहन गर्नै पर्छ

फरक क्षमता भएका व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक डिफरेन्टली एवल्ड आइडल २०१६ नामक प्रतिस्पर्धा गरिने भएको छ । आभा ग्रुपले आयोजना गरेको आइडलमा विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिले भाग लिन पाउने भएका छन् । आइडलका लागि जुनसुकै उमेर समूहले पनि आवदेन दिन सक्ने बताएका छन् । ...बाँकी

प्रेस सेन्टर काठमाडौंको एकता भेला सम्पन्न

एमाओवादीसहित १० माओवादी घटक एवम् समूहहरुबीच एकता भई नेकपा (माओवादी केन्द्र) बनेलगत्तै सुरु भएको ती घटकसम्बद्ध जनवर्गीय संगठनहरुको एकता र संयोजनको क्रम जारी छ । यसै क्रममा सोमबार राजधानीमा माओवादी केन्द्रसम्बद्ध पत्रकारहरुको संगठन ‘प्रेस सेन्टर नेपाल’ को काठमाडौं जिल्ला एकता भेला सम्पन्न भएको छ । ...बाँकी

भैरहवामा गठन भयो नयाँ लायन्स क्लब

भैरहवा क्षेत्रका युवाहरूको सक्रियतामा स्थापना भएको लायन्स क्लब अफ  सिद्धार्थनगर युथको शनिबार अनावरण गरिएको छ । भैरहवामा विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूको अग्रसरतामा गठन गरिएको क्लबको एक कार्यक्रमका बीच लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी टु का पास्ट डिष्ट्रिक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, ...बाँकी

प्राध्यापक संगठनको अध्यक्षमा पाण्डे

नेपाल राष्ट्रिय प्राध्यापक संगठन इकाई समिति भैरहवा बहुमुखी क्याम्पसको साधारणसभा तथा अधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । संगठनका अध्यक्ष अनिलकुमार झा क्याम्पसप्रमुखमा नियुक्त भएसँगै अधिवेशन गरी पाण्डेलाई अध्यक्ष बनाइएको हो । संगठनको उपाध्यक्षमा केशव शर्मा बे...बाँकी

शिक्षा मन्त्रालय र विद्यार्थी सङ्गठनबीचको बैठक निष्कर्षबिहिन

शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच निजी विद्यालयको शुल्क अनुगमनबारे छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष सकिएको छ । आज बिहान मन्त्रालयमा भएको छलफलमा शिक्षा मन्त्रालयले विद्यार्थी सङ्गठनको माग पूरा गर्न नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले ...बाँकी

महिला जागृति सेल बाँकेको साधरणसभा सम्पन्न

लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दे महिला जागृति सेल बाँकेको साधरणसभा अाइतबार सकिएको छ । संस्थाको उपाध्यक्षमा नन्दा श्रेष्ठ, सचिव विना थापा, सहसचिव शिला श्रेष्ठ, कोषाध्यक्ष सिता श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा रत्न राणा, गीता मल्ल, शान्ति जिसी, दुर्गा मानन्धर र फरमान सिद्धिकी र...बाँकी