NewsKoseli.Com

वैद्य माओवादीनिकट पत्रकारले गरे राष्ट्रिय सम्मेलन

मोहन वैद्य नेतृतवको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलन सकिएको छ । साउन २४ गते राजधानीमा सम्पन्न सम्मलेनलाई अध्यक्ष मोहन वैद्यले उद्घाटन गरे । सम्मेलनले इन्द्र राउतको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय...बाँकी

नेविसंघ महाधिवेशन : अझै टुंगिएन नेतृत्वको सकस

देशको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ११औं महाधिवेशन आइतबार राजधानीको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । महाधिवेशनले संघको नयाँ विधान र प्रतिवेदन पारित गर्नुका साथै नयाँ नेतृत्व चयन...बाँकी

नेविसङ्घ महाधिवेशन : अध्यक्षका आकांक्षी नै १६ जना !

आइतबारदेखि काठमाडाैंमा सुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११आैं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका आकांक्षाी नै १६ जना देखिएका छन् । ९ वर्षपछि हुन थालेको नेविसङ्घको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले,...बाँकी

फरक प्रतिभालाई प्रोत्साहन गर्नै पर्छ

फरक क्षमता भएका व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक डिफरेन्टली एवल्ड आइडल २०१६ नामक प्रतिस्पर्धा गरिने भएको छ । आभा ग्रुपले आयोजना गरेको आइडलमा विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिले भाग लिन पाउने भएका छन्...बाँकी

शतप्रतिशत पारिश्रमिक वृद्धिको माग गर्दै ज्ञापनपत्र

मजदुरहरुको पारिश्रमिक शतप्रतिशत वृद्धि गरिनुपर्ने, सम्बन्धित कम्पनी वा प्रतिष्ठानले श्रमिकहरुको बीमा गर्नपर्नेलगायत १५ बुँदे मागसहित श्रमजीवी ट्रेड युनियन महासंघ नेपालले श्रम तथा रोजगारमन्त्री दिपक बोहोरालाई ज्ञापनपत्र बुझाएको छ । महासंघका राष्ट्रिय अध्यक्ष रामबहादुर तामाङको नेतृत्वमा...बाँकी

एकताको सन्देश दिँदै अखिलको सम्मेलन सम्पन्न

पार्टी नेताहरूले अनुरोध र हस्तक्षेप गर्दा पनि पार नलाग्नेगरी झांगिँदै गएको एमालेसम्बद्ध जनवर्गीय संगठनहरू भित्रको तीव्र गुटबन्दीलार्इ रामेछापका विद्यार्थीहरूले चुनौती दिएका छन् । अध्यक्ष ओली पक्षधर र असन्तुष्ट नेता माधव नेपाल पक्षधर गरी स्पष्टतः दुर्इ...बाँकी

एमाले अखिलमा २ गुटबीच तीब्र भीडन्त

एमाले अखिलको केन्द्रमा देखिएको दुर्इ गुटबीचको भीडन्तको ठाडो प्रभाव जिल्ला अधिवेशनहरूमा समेत पर्न थालेको छ । केन्द्रमा भएकाे गुटबन्दीकै प्रभावस्वरूप बिहीबार रामेछापको मन्थलीमा सुरू १२औं जिल्ला अधिवेशनमा एमाले अखिलको चर्को गुटबन्दी देखापरेको छ । जिल्ला...बाँकी

अनलाइन निर्देशिकाप्रति वैद्यनिकट पत्रकारको आपत्ति

नेपाल सरकारले हालै जारी गरेको अनलाइन निर्देशिकाप्रति मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका संयोजक कुमार शाहद्वारा हालै जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता...बाँकी

प्रेस सेन्टर काठमाडौंको एकता भेला सम्पन्न

एमाओवादीसहित १० माओवादी घटक एवम् समूहहरुबीच एकता भई नेकपा (माओवादी केन्द्र) बनेलगत्तै सुरु भएको ती घटकसम्बद्ध जनवर्गीय संगठनहरुको एकता र संयोजनको क्रम जारी छ । यसै क्रममा सोमबार राजधानीमा माओवादी केन्द्रसम्बद्ध पत्रकारहरुको संगठन ‘प्रेस सेन्टर...बाँकी

भैरहवामा गठन भयो नयाँ लायन्स क्लब

भैरहवा क्षेत्रका युवाहरूको सक्रियतामा स्थापना भएको लायन्स क्लब अफ  सिद्धार्थनगर युथको शनिबार अनावरण गरिएको छ । भैरहवामा विभिन्न क्षेत्रमा क्रियाशील युवाहरूको अग्रसरतामा गठन गरिएको क्लबको एक कार्यक्रमका बीच लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी टु...बाँकी