newskoseli.Com

वाईसीएल कि युवासंघ ? एकतापछि युवामा बल्झ्यो नाम–विवाद

सत्तारुढ नेकपाको युवा भ्रातृसंगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भैसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै नाम वाईसीएल (योङ कम्युनिस्ट लिग) स्थापित गर्न चाहन्छ । पूर्वएमाले समूहले भने युवासंघ नेपालकै नामको निरन्तरतामा अडान राखेको छ । ...बाँकी

सरकारलाई विप्लवका विद्यार्थीको २४ घन्टे अल्टिमेटम, शैक्षिक हडतालसहितका आन्दोलन घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सरकारलाई २४ घन्टे अल्टिमेटम दिँदै आमहडताल सहितको साताव्यापी आन्दोलन घोषणा गरेको छ । सरकारले ‘प्रतिबन्ध’ लगाएको नेकपा र ऊ सम्बद्ध जनवर्गीय संगठनहरुमाथि सरकारले दैनिक एवं नियमित क्रियाकलाप गर्न ...बाँकी

मिडिया काउन्सिल विधेयक जलाउने निर्णय : क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन, अध्यक्षमा दोहोरिए राउत

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध पत्रकारहरुको संगठन ‘क्रान्तिकारी पत्रकार महासंघ’ को दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट पत्रकार इन्द्र राउत नै अध्यक्षमा दोहोरिएका छन् । बुटवलमा शुक्रबार सम्पन्न महासंघको राष्ट्रिय सम्मेलनले उपाध्य...बाँकी

अध्यक्षलाई महासचिव मुनि जिम्मेवारी, तैपनि स्वीकार्ने रन्जित तामाङको घोषणा

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको पार्टी एकता सकिँदै गर्दा केही अनौठा र असंगत स्थितिहरु समेत देखा परेका छन् । निकै कडा प्रतिस्पर्धायुक्त चुनाव नै भिडेर विजयी भएका तत्कालीन माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रन्जित तामाङ तत्कालीन एमाल...बाँकी

वैद्य, विप्लव, मसाल, बाबुराम र मधेसीनिकट पत्रकारहरु संयुक्त ‘प्रतिरोध’ मा

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह–चित्रबहादुर केसी नेतृत्वको नेकपा (मसाल), बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति (हाल समाजवादी) र मधेसवादी शक्तिनिकट गरी ५ पत्रकार संगठनहरु संयुक्त ‘प्रतिरोध’ मा उत्रिए...बाँकी

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको नेतृत्व : कुन–कुनमा को–को ? (नामावलीसहित)

बिहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठकले पार्टीसम्बद्ध २२ वटा जनवर्गीय संगठनको नेतृत्व र एकतासम्बन्धी भागबन्डा टुंग्याएको छ । सहमतिअनुसार अनेरास्ववियुको संयोजकमा पूर्वएमालेतर्फका ऐन महर, सहसंयोजकमा पूर्वमाओवादीतर्फका रन्जित तामाङ वा सुरेन्...बाँकी

विप्लवका केन्द्रीय अध्यक्ष पक्राउ : ११ संगठनद्वारा विरोध, धरपकड बन्द गर्न ‘चेतावनी’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । विद्यार्थी नेता ढकालको पक्राउविरूद्ध ११ विद्यार्थी संगठनले संयुक्त विरोध प्रकट गर्दै ‘दमन र धरपकड’ बन्द गर्न सरकारलाई ‘चेतावनी’ दिएका छन् । ...बाँकी

स्ववियु चुनाव जेठको दोस्रो साता…

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन १० जेठभित्र गर्न त्रिभुवन विश्वविद्यालयले प्रस्ताव गरेको छ । स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनको बिहीबार बसेको संयुक्त बैठकमा सो मितिमा निर्वाचन गर्ने प्रस्ताव विश्वविद्यालयले गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र...बाँकी

रिहा भएलगत्तै प्रकाण्डपुत्र नरेन्द्रले भने : ‘क्रान्तिकारीहरू झुट्टा मुद्वाले विचलित हुँदैनन्’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष एवं सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का पुत्र नरेन्द्र विश्वकर्माले आफूलाई राजनीतिक पूर्वाग्रहकै कारण राज्यले नियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका छन् । २५ दिनसम्म...बाँकी

त्रिविको तयारी : स्ववियु चुनाव वैशाखमा !

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ भित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिका अनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले...बाँकी