२७ मंसिर, २०७५ |
काठमाडौं, २७ मंसिर ।
नेपाली कांग्रेसको बैठकमा नेपाललाई हिन्दु राज्य बनाउनेबारे पार्टीको बैठकमै बहस सुरु भएको छ ।
केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेताहरुले हिन्दू धर्मबारे खुलेर तर्क राखेका छन् । यो विषयले २८ मंसिरदेखि काठमाडौंमा हुन लागेको महासमितिको बैठकमा समेत प्रवेश ...बाँकी
२७ मंसिर, २०७५ |
काठमाडौं, २७ मंसिर ।
मुलुक विखण्डनको एजेन्डा बोक्ने सीके राउत र ‘विध्वंसात्मक कार्यमा संलग्न’ भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति सरकार कडा देखिएको छ ।
‘अपराधमा संलग्न कसैलार्इ पनि राजनीतिक आवरणमा छाड्न नमिल्ने’ भन्दै धमाधम पक्राउ गर्न र मुद्धा चलाउन थालेपछि मुलुकमा ‘शान्ति र अमनचयन कामय भएको’ स...बाँकी
२७ मंसिर, २०७५ |
काठमाडौं, २७ मंसिर ।
५० अर्ब रुपैयाँभन्दा बढी लागत र नयाँ प्रविधिमा आधारित आयोजनालाई प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने कानुन बनाउन सरकारले लागेको छ ।
‘राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार संरचना आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक’ मा ठूला आयोजनाको निर्माण सम्झौता ...बाँकी
२७ मंसिर, २०७५ |
काठमाडौं, २७ मंसिर ।
सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ ।
निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्या...बाँकी
२७ मंसिर, २०७५ |
काठमाडौं, २७ मंसिर ।
भद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गइन् । नेपालबाट त्यहाँ जान प्रतिबन्ध भएकाले उनले भारतको बाटो रोजिन् । यो २०६५ को कुरा हो ।
केचनाकवल– ६, झापाकी ४८ वर्षीया भद्रशिला साउदी उडेको १० वर्षपछि शुक्रबार (मंसिर २१ मा) उनी बाकसमा आइन् । छोराहरुले आमाको शव पाउने आशा समेत मारिसकेका ...बाँकी
२६ मंसिर, २०७५ |
बर्दिया, २६ मंसिर ।
बर्दियाको बासगढी नगरपालिका– ७, लक्षमनस्थित पूर्णहीरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए ।
उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए । विद्यालयको शैक्षिकस्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकहरुसँग सुझाव लिइसकेपछि सांसद गौतमले प्रत्य...बाँकी
२६ मंसिर, २०७५ |
जनकपुरधाम, २६ मंसिर ।
पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तस्रो पटक प्रमुख भ्रमण हुँदैछ । २०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरको भ्रमण गरेका थिए ।
त्यसको एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए । मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ...बाँकी
२६ मंसिर, २०७५ |
काठमाडौं, २६ मंसिर ।
प्रधानमन्त्री कार्यालयले केही दिनअघि सचिवहरुको बैठक डाक्यो । जुटेका सचिवहरु तब जिल्ल परे जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे ।
‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै देखिएको थिएन’, सहभागी एक सचिवले भने– ‘देशमा छाया शासन चल्न थालेको अनुभूति भयो ।’
स्रोतक...बाँकी
२६ मंसिर, २०७५ |
काठमाडौं, २६ मंसिर ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (र्इपीजी) ले पाँच महिनाअघि तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन ।
प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले र्इपीजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् ।
१९५० को नेपाल–भारत मै...बाँकी
२६ मंसिर, २०७५ |
काठमाडौं, २६ मंसिर ।
सार्वजनिक खरिद ऐनविपरीत संघीय संसद् सचिवालयले करिव २ करोड रुपैयाँ खर्च गरेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
खरिद प्रक्रियासम्बन्धी सबै कागजातसहित जानकारी दिन अख्तियारले सचिवायलमा पत्र काटेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहा...बाँकी