२४ मंसिर, २०७५ |
मुगु, २४ मंसिर ।
कर्मारोङ गाउँपालिका– ५, दाउरा गाउँका ३० वर्षीय थेनसिंह लामा एक्लो एउटा गोरुले जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् ।
लामाले पछाडिबाट ‘अनौ’ समाएका छन् । उनकी पत्नी लाङ्मु एउटा गोरु डोर्याउँदै मेलो देखाउँदैछिन् । यहाँ एउटै गोरुले जोत्ने पुरानो चलन छ ।
थेनसिंह लामा भन्छन्, यो हाम्रो पूर्खाद...बाँकी
२४ मंसिर, २०७५ |
काठमाडौं, २४ मंसिर ।
भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरुले नै भ्रष्टाचार गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा संयुक्त रुपमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा...बाँकी
२४ मंसिर, २०७५ |
काठमाडौं, २४ मंसिर ।
निर्मला पन्तको हत्याराको संरक्षणमा सरकार नै लागेको आरोप नेपाल महिला संघले लगाएको छ ।
संघले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर सरकारले निर्मलाको हत्यारा पक्राउ गर्ने नाममा आमजनातालाई भ्रममा पार्न खोजेको र न्यायलाई मार्न बारम्बार नक्कली अभियुक्त देखाएको आरोप लगाएको हो ।
‘सरकारले सर्वस...बाँकी
२४ मंसिर, २०७५ |
काठमाडौं, २४ मंसिर ।
इन्धन बोक्ने ट्यांकरहरूले ठाउँ–ठाउँमा पटक–पटक हड्ताल गरिरहेका छन् ।
उनीहरूको घुमाउरो माग छ– जसरी पनि आफूहरुले तेल चोर्न पाउनुपर्यो ! ‘तेल चोर्न’ पाउनु पर्ने माग राखी ट्यांकर चालकहरूले दुई दिनअघि पनि दिनभरि हड्ताल गरे ।
विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न नेपाल आयल निगमले ल...बाँकी
२४ मंसिर, २०७५ |
काठमाडौं, २४ मंसिर ।
भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौ दिनदेखि बेपत्ता छन् ।
उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि नै आश्रलयबाटै बेपत्ता पारिएको थियो । दिल्लीस्थित जीबी रोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् ।...बाँकी
२४ मंसिर, २०७५ |
खोटाङ, २४ मंसिर ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मकैको च्याँख्ला, कोदाको पीठो र गुन्द्रुक उपहार पाएका छन् ।
पाँच दिनका लागि खोटाङ आएका नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक तथा पूर्वप्रधानमन्त्री भट्टराईलाई यस्तो उपहार दिइएको हो ।
खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका वडा नम्बर ५, लफ्याङका व...बाँकी
२३ मंसिर, २०७५ |
काठमाडौं, २३ मंसिर ।
आर्थिक लेनदेनसम्बन्धी विवाद (प्रकारान्तरले मानवतस्करी) मा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ ।
परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङछु शेर्पासँग पैसा असुलेर...बाँकी
२३ मंसिर, २०७५ |
काठमाडौं, २३ मंसिर ।
सांगठनिक एकीकरणलाई लिएर सुरु भएको नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद शीर्ष नेताहरुबीच नै कित्ताकाटको अवस्थामा आइपुगेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहाल ‘प्रचण्ड’ ले एकलौटी रुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता बैठक समेत तोकिएको समयमै नभएको भन्दै शनिबार बैठक बहिष्...बाँकी
२२ मंसिर, २०७५ |
काठमाडौं, २२ मंसिर ।
टेकुमा एउटा सानो त्रिपालभित्र छ अपराध महाशाखाको साइबर क्राइम फाँट । अचेल त्यहाँ दिनभर तनाव हुन्छ । सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ । साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना ‘पीडित’ उजुरी लिएर आइपुग्छन् ।
उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका ...बाँकी
२२ मंसिर, २०७५ |
काठमाडौं, २२ मंसिर ।
अहिले सान्या, चीनमा भैरहेको ‘मिस वर्ल्ड’ को ६८औं संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला खतिवडा हालसम्म सहभागी नेपाली ‘सुन्दरी’ का दाँजोमा सफल देखिएकी छन् ।
अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली ‘सुन्दरी’ हरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै इतिहासमा उनी जारी ‘मिस वर्ल...बाँकी