newskoseli.Com

राष्ट्रपतिको गाडी : ‘१८ करोडको होइन, १४ करोड मात्र !’

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्ने निर्णयसम्बन्धी प्रचारको अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ‘खण्डन’ गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपतिको नाम नलिर्इकनै उनले भने– ‘१८ करोडको गाडी किन्ने कुरामा कुनै सत्यता छैन...बाँकी

कार्यक्रम एनजीओको, बैठक स्थगित नेकपाको

केही दिनदेखि लगातार बस्दै र महत्त्वपूर्ण विषयहरुलाई टुंगोमा पुर्‍याउँदै आउन थालेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक राजधानीमा हुँदै गरेको एउटा अत्यन्तै विवादास्पद धार्मिक एनजीओको कार्यक्रमका कारण स्थगित हुन पुगेको छ । पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिस्ट पार्टी (...बाँकी

१ हजार नेपाली इन्जिनियरलाई जापानमा रोजगारी !

जापानी कम्पनीले नेपाली आईटी इन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापानमा काम गर्न ‘अवसर’ दिने भएको छ । जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडले त्यसका लागि इन्जिनियरिङ पढाइ हुने नेपालका तीन वटा कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, नेम कलेज काठमाडौं र न...बाँकी

‘वाइडबडी जहाज’ अब भाडामा दिन चलखेल !

नेपाल वायु सेवा निगमले खरिद गरेको एअरबस ३३० सिरिजका दुई थान ‘वाइडबडी जहाज’ भाडामा दिने गरी सञ्चालक समतिमा ‘अनौपचारिक छलफल’ भएको रहस्य खुलेको छ । निगम सञ्चालक समितिका एक सदस्यले जहाज भाडामा दिन प्रस्ताव गरेका हुन् । कुन कम्पनीलाई भाडामा दिने भन्नेबारे नखुलाए पनि निगमका गन्तव्य नथपिएसम्मका लागि भन्...बाँकी

राजधानीमै फेरि बालकको अपहरण : ४५ मिनेटभित्रै हत्या !

गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा कार्यरत महेन्द्र एसकेले त्यहाँ नियुक्ति पाएको एक महिना मात्र भएको छ । आफूले पाएको १३ हजार रुपैयाँ तलबमा उनलाई चित्त बुझेको थिएन । होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए । उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने– होटेल साह...बाँकी

३ मेजरसहित ११२ सैनिक बर्खास्त : सेनाको इतिहासकै ठूलो ‘कारबाही’ !

सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर (सेनानी) सहित १ सय १२ जना सैनिकलाई नेपाली सेनाले बर्खास्त गरेको छ । पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना छनौटमा खटिएका ३ मेजर र ८ अन्य दर्जा सहित १ सय १२ जना सैनिक बिहीबार बर्खास्त भएका हुन् । एक उपरथीका अनुसार नेपाली सेनाको इतिहासमा एकै पटक ...बाँकी

बाँच्नु मात्रै पर्छ, जे पनि देखिन्छ : प्रधानमन्त्रीसहित १५ सय जोडीलाई ‘आशीर्वाद’ दिँदै चर्चकी प्रमुख !

राजधानीमा जारी कथित एसिया प्यासिफिक समिटमा ‘युनिफिकेसन चर्च’ की प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्चपदस्थ नेपाली दम्पतीलाई ‘आशीर्वाद’ दिने तयारी भैरहेको समाचार छ । कार्यक्रम सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शि...बाँकी

सरकारले तोड्यो कूटनीतिक परम्परा : आईएनजीओको कार्यक्रममा यतिसाह्रो लम्पसार !

एउटा सामान्य आईएनजीओ, त्यो पनि धार्मिक प्रचारवाजी गर्ने उद्देश्यले आयोजित अत्यन्तै विवादास्पद सम्मेलनमा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाको स्वागत गर्ने बहानामा नेपाल सरकार आपत्तिजनक ढंगले लम्पसार परेको छ । धार्मिक आईएनजीओको कार्यक्रममा आएका विदेशी पाहुनाको भ्रमणलाई सरकारले औपचारिक बनायो । अझ उ...बाँकी

४ महिनाको व्यापार घाटा ५ खर्ब

चालु आर्थिक वर्षको ४ महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ४ महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँ...बाँकी

कांग्रेस जिल्ला सभापतिहरू ककनीमा भेला, के–के गरे निर्णय ?

नेपाली कांग्रेसको नयाँ विधानका निम्ति तयार हुँदै गरेको मस्यौदामाथि छलफल गर्न जिल्ला सभापतिहरू नुवाकोटको ककनीमा भेला भएका छन् । बुधबार सुरु भएको दुईदिने भेला प्रस्तावित विधान मस्यौदामाथि केन्द्रित हुने जानकारी नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले दिए । जिल्ला सभापतिहरूकै पहलमा भेला भएको उनले जन...बाँकी