newskoseli.Com

‘सुरुङ खनेरै चीन जोड्ने’ प्रधानमन्त्रीको घोषणा : यसरी भयो अलपत्र !

प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनाअघि चिनियाँ राजदूतलाई सँगै लिएर लामाबगर आउँदा निर्माणाधीन लामाबगर–तिब्बत सीमाना सडकको स्थलगत अवलोकन गरे । निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँधमै पुगेर अवलेकनपछि सडकको महत्त्वका बारेमा जानकारी लिएलगत्तै प्रधानमन्त्री ओलीले घोषण गरे– ‘ढुक्क हुनो...बाँकी

निर्णयविपरीत प्रधानमन्त्रीको निर्देशन : ११६ निजी कलेजलाई सम्बन्धन

प्रधानमन्त्री केपी ओलीको लिखित निर्देशनमा त्रिभुवन विश्वविद्यालयले निजी शिक्षण संस्थालाई फाइदा पुग्ने गरी सम्बन्धन दिएको छ । ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषदको निर्णयविपरीत यस्तो निर्देशन दिएका हुन् । साउन दोस्रो साता मन्त्रिपरिषद् बैठकले निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको...बाँकी

‘भीख माग्न’ पशुपतिमा बसे युवा, भन्छन्– ‘राष्ट्रपतिलाई गाडी दिन्छौं…’ !

१८ करोड रुपैयाँभन्दा बढी खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि विलाशी गाडी खरिद गर्ने सरकारी तयारीको विरोधस्वरुप केही युवाहरुले पशुपति मन्दिर परिसरमा ‘भीख’ मागेका छन् । सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा ‘भीख’ मागेका हुन् । आफूहरु सरकारके यस कदमविरुद्ध सांकेतिक विरोधस्वरुप ...बाँकी

नारायणहिटीका थप १० कक्ष खुला : कुन–कुनमा के–के ?

खुल्न बाँकी रहेका नारायणहिटी दरबारका १० वटा कोठा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पहलमा गठित समितिले यी कक्ष खुलाएको हो । तत्कालीन बडामहारानीले शृङ्गार गर्ने सिन्धुली कक्ष, अन्य व्यक्तिले राजासँग भेट गर्ने झापा कक्ष, प्रधानमन्त्रीले सातामा एकपल्ट भेट्नक...बाँकी

कार्यविभाजनको कसरतमा नेकपा : के–के निर्णय भयो, केमा अल्झियो ?

पार्टी एकता भएको ७ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारीमा जुटेको छ । जनवर्गीय संगठनको एकता प्रक्रियामा शीर्ष नेतृत्वबीच किचलो भएपछि त्यसलाई थाती नै राखेर केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो । लामो समय बितिसक्दा समेत केन्द्रीय सदस्यहरु ...बाँकी

राजधानीमा विप्लवको जनसभा, क–कसले गर्दैछन् सम्बोधन ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार काठमाडौंमा जनसभा गर्दैछ । भृकुटीमण्डपमा हुने जनसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं भेला भएका छन् । जनसभामा ५० हजार नागरिकको सहभागिता रहने नेकपाले जनाएको छ । दिउँसो साढे १२ बजेदेखि लैनचौर, बबरमहल र कालीमाटीबाट र्‍याली निस्कने क्रान्तिकारी पत्...बाँकी

छिनमै हाँस्ने, छिनैमा रुने : सम्हालिनै छाडे निर्मलाका बुबा यज्ञराज

छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् । शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर...बाँकी

महाप्रबन्धकले निर्णयबिनै बाँडे ८५ करोड !

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले मातहत शाखाहरूलाई आफूखुसी ८५ करोड रुपैयाँभन्दा बढी वितरण गरेको पाइएको छ । सञ्चालक समितिको निर्णयबिनै उनले २४ वटा शाखालाई रकम बाँडेका हुन् । खानेपानी संस्थान आर्थिक विनियमावली अनुसार वार्षिक बजेट तथा संस्थागत योजना समितिबाट स्वीकृत गराउनुपर्ने प्राव...बाँकी

आईजीपीको चेतावनी : ‘सेटिङका दिन सकिए’

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले वैदेशिक रोजगारीमा हुने गरेका अवैधानिक क्रियाकलाप बन्द गरिने बताएका छन् । शुक्रबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको वार्षिक भेलामा बोल्दै वैदेशिक रोजगारीका सेटिङ अब अन्त्य हुने उनले बताएका हुन् । गतल गर्नेहरू अब सच्चिनुपर्ने ...बाँकी

को–को हुन् सामाजिक सञ्जालका ‘टप फाइभ सेलेब्रिटी’ ?

नेपालका टप फाइभ सेलेब्रिटीहरुको पहिलो नम्बरमा नायिका रेखा थापा छिन् । उनका फेसबुक फलोअर्स ३२ लाख ८० हजार छन् । कलाकारहरुतर्फ फेसबुकमा नायिका प्रियंका कार्की, गायिका अन्जु पन्त, लोक गायिका मुना थापामगर र नायिका नम्रता श्रेष्ठ छन् । यसैगरी, ट्विटरमा टप फाइभको पहिलो नम्बरमा नयाँ शक्ति नेपालका संय...बाँकी