newskoseli.Com

पप्पुलाई ठेक्कापट्टामा रोक : राष्ट्रबैंक निर्माणको ठेक्का अन्योलमा

सरकारले पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै पप्पुमाथि यस्तो रोक लगाएको हो । पप्पुलाई नयाँ ठेक्कामा रोक लगाएसँगै राष्ट्रबैंकको बालुवाटारस्थित भवन निर्माणको...बाँकी

यी ‘हाई प्रोफाइल’ ले फिर्ता गरेनन् पुस्तकालयका पुस्तक !

ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक नै भएनन् भने के होला ? देशकै ठूलो पुस्तकालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा ‘प्रतिष्ठित व्यक्ति’ ले समेत पुस्तक फिर्ता नगर्दा समस्या उत्पन्न भएको छ । हाल पुस्तकालयले पुस्तक नबुझाउने ‘हाइ प्रोफाइल’ अर्थात् ‘प्रतिष्ठित व्यक्तित्व’ ...बाँकी

बित्यो ‘विस्तृत शान्ति सम्झौता’ को १२ वर्ष : समस्या जहाँको त्यहीं, ६३ हजार उजुरीको चाङ…

राजतन्त्रात्मक संसदीय व्यवस्थालाई ध्वस्त पारी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापनार्थ १ फागुन, २०५२ मा सुरु भएको नेपालको ऐतिहासिक जनयुद्धलाई विधिवत ‘अन्त्य’ गर्ने गरी तत्कालीन विद्रोही नेकपा (माओवादी) र संसदवादी पक्षहरुबीच ‘विस्तृत शान्ति सम्झौता’ भएको १२ वर्ष पूरा भएको छ । ५ मंसिर, २०६३ मा तत्काली...बाँकी

बसाइँ सरेर यहाँ आउनोस्, ३० हजार भत्ता बुझ्नोस् !

बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो– अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो वस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका ८ मध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरल...बाँकी

मेलम्चीका ठेकेदारलाई दिइँदै ३५ करोड ‘क्षतिपूर्ति’ !

मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ । आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको हो । इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) ले भूकम्प, ...बाँकी

भारतमा २८ पटक घट्दा नेपालमा बढ्ने मात्र : झर्‍यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाऊ निरन्तर ओरालो लागेको छ । भाऊ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले भने दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट ...बाँकी

बलात्कारकै भिडियो खिचेर बारम्बार बलात्कार !

जबर्जस्ती करणीको भिडियो खिचेर त्यसैलाई ‘हतियार’ बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ मा पक्राउ गरेको हो । उनीविरुद्ध २५ वर्षीया एक युवतीले कात्तिक १४ मा उजुरी दिएको खब...बाँकी

‘१२ वर्षीया गर्भवती’ अस्पतालमा

गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उनलाई अस्पताल लगिएको छ । गंगामायको उद्धार तथा उपचार गर्न प्रधानमन्त्री कार्यालयले मकवानपुर जिल्ला प्रशासनलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङको समन्वयमा सोमबार साँझ हेटौंडा ...बाँकी

किन भौंतारिँदैछन् नारायणकाजी कमरेड ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पछिल्ला दिनमा धेरै नै निराश भएको उनी निकट स्रोतले बताएको छ । प्रवक्ता श्रेष्ठ आजभोलि आफ्ना असाध्यै ‘विश्वासिला’ मान्छे बाहेक कसैलाई पनि भेट्न इच्छुक नरहेको उक्त स्रोतको दावी छ । ‘मान्छेहरु साह्रै नै उपभोक्तावादी भए सत्य र असत...बाँकी

अब प्रहरी कन्ट्रोलको १०० नम्बरमै ‘एसएमएस’ पनि

अब १०० नम्बरमा ‘एसएमएस’ पठाएर नेपाल प्रहरीलाई घटना र अपराधको जानकारी दिन सकिने भएको छ । प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेका छ । १३औं महानगरीय प्रहरी दिवसको अवसर पारेर निमित्त महानिरीक्षक पुस्कर कार्कीले...बाँकी