७ मंसिर, २०७५ |
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘अर्धभूमिगत’ नेपाल कम्युनिस्ट पार्टीले शनिबार राजधानीमा गर्न लागेको जनप्रदर्शन र आमसभाप्रति ‘चासो’ दिँदै सुरक्षा निकायले ‘निगरानी’ सुरु गरेका छन् ।
आफूले वार्ताटोली गठन गरेपछि सो पार्टीप्रति सरकार ‘नरम’ बनेको भए तापनि विप्लव पक्षले वार्तामा बस्न ‘आनाकानी’ गरेको...बाँकी
७ मंसिर, २०७५ |
देशको गृहयुद्धका बेला भएको हत्याकाण्डमा क्रूर रहेको भन्दै ग्वाटेमालाका एक जना पूर्वसैनिकलाई ५ हजार १ सय ६० वर्ष जेल सजाय तोकिएको छ ।
ग्वाटेमालामा गृहयुद्धका बेला (सन् १९८२ मा) दोस एरिस नामक एक गाउँमा एकै पटक दुई सयभन्दा बढी मानिसको हत्या भएको थियो । ग्वाटेमालाको ३६ वर्षे क्रूर द्वन्द्वमा दोस एरिस...बाँकी
७ मंसिर, २०७५ |
फेवातालको अतिक्रमित जग्गा एक वर्षभित्र सरकारीकरण गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ ।
अधिवक्ता खगेन्द्र सुवेदी र रमेश घिमिरेले दायर गरेको रिटको निर्णयमा फेवताल पुरिएर व्यक्तिविशेषका नाममा जग्गा दर्ता भएको देखिए छानबिन गरी कारबाही गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको ह...बाँकी
६ मंसिर, २०७५ |
काठमाडौं, ६ मंसिर ।
नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेर्स्याएपछि ओली पक्ष्ले त्यसको आरोप वरिष्ठ नेता माधव नेपालतिर सोझ्याइदिएको छ ।
२१ जना केन्द्रीय सदस्यलाई माधकुमार नेपाल पक्षले नियोजित रुपमा उचालेको आरोप केपी पक्...बाँकी
६ मंसिर, २०७५ |
काठमाडौं, ६ मंसिर ।
यस वर्षको ‘विश्व सुन्दरी प्रतियोगिता’ मा ‘मिस नेपाल’ शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् ।
बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । ‘मिस वर्ल्ड २०१८’ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ ।
प्रतियोगितामा १ सय २१ देशका सुन्दरी सहभागी छन् । शृंखला उत्कृष्ट ३...बाँकी
६ मंसिर, २०७५ |
काठमाडौं, ६ मंसिर ।
बलिउड अभिनेता अमिताभ बच्चनले एकैसाथ सयौं किसानको ऋण तिरिदिएका छन् ।
उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरिदिएको उनले बताएका छन् । यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् ।
किसानको ऋण चुक्ताबारे बच्चनले आफ्नो ब्लगमार्फत मंगलबार जानकारी दिएका हुन् । यसबाट...बाँकी
६ मंसिर, २०७५ |
काठमाडौं, ६ मंसिर ।
नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेर्स्याएका छन् । उनीहरूकोे प्रश्न छ– ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि मान्य हुने ?
पूर्वएमाले र पूर्व माओवादी केन्द्रबीच एकता भएको ७ महिना बितिसक्दा...बाँकी
६ मंसिर, २०७५ |
काठमाडौं, ६ मंसिर ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ ।
‘ब्रेक सिस्टम’ बिग्रिएपछि ये विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो । विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ ।
...बाँकी
६ मंसिर, २०७५ |
काठमाडौं, ६ मंसिर ।
शान्ति सम्झौताको १२ वर्ष पुगेका दिन बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्याको प्रयास गरे ।
३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् । गृहमन्त्री थापालाई सामूहिक भेट्न गएको टोलीका साथ उनी गृहमन्त्रीको कार्...बाँकी
५ मंसिर, २०७५ |
काठमाडौं, ५ मंसिर ।
गुणस्तरहीन र ढिलो काम गरेको आरोप खेपिरहेको भारतीय निर्माण कम्पनी कोस्टाल र नेपाली कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक ठेक्कापट्टामा रोक लगाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले यी दुई कम्पनीलाई सार्वजनिक खरिद (सरकारी ठेक्कापट्टा) मा रोक ल...बाँकी