newskoseli.Com

किन लुकाइयो उपसचिवको हाजिर कापी ? दुई पक्षबीच खोसाखोस…

सरुवा गरेर नगरपालिकामा खटाइए पनि जान नमान्ने उपसचिवलाई हाजिर गर्नबाट रोक्ने क्रममा दुई पक्षबीच हाजिर कापी खोसाखोस भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आइतबार हस्ताक्षर गर्न गएका उपसचिवको हाजिर कापी केन्द्रका कर्मचारीले लुकाएका थिए । हाजिर कापी नभेटेर हल्लीखल्ली भएपछि प्रशासन शाखाका क...बाँकी

सांसदबाटै चिनीमा कालोबजारी ! जरिवाना ५ हजार मात्र…

सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश– ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो । तरर, सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । सांसद शाक्यले भने राजधानीको ताहाच...बाँकी

गाडीमा मात्रै १० वर्षमा ५४ अर्ब खर्च ! सरकारी खर्चको यस्तो छ प्राथमिकता…

सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ । पछिल्लो १० वर्षमा सरकारले गाडी किन्न मात्रै साढे ५४ अर्ब रूपैयाँ खर्चिएको छ । २०६५ पछि बढीमा ६०–६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकामा त्यसपछि भने यो क्रम ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो । त्यो चाप वर्सेनि बढ्दै गएको छ । पछिल्लोे आर्थिक वर्षमा...बाँकी

तपाईं ‘मर्निङ वाक’ गर्नुहुन्छ ? होशियार ! खतरनाक छ…

सहरका सडक छेउछाउ ‘मर्निङ वाक’ गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् ! बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले यतिबेला सहरतिर ‘मर्निङ वाक’ गर्दा दूषित वायुका कारण फोक्सोलगायतका संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तन सक्छन् । बढ्दो व...बाँकी

यी ७ सहरमा हावा नै खतरनाक ! सावधानी अपनाउन विज्ञको सुझाव

एक सातादेखि काठमाडौं, चितवन, नेपालगञ्ज, दाङ, पोखरा, ललितपुर र सिमरा गरी सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ । यी सहरमा वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ । यी सात सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम (पार्ट पर मिलियन) भन्द...बाँकी

१ महिनादेखि कार्यालयमा ‘एबसेन्ट’ प्रधानमन्त्री : कार्यप्रगति समीक्षा बैठक आह्वान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको ९ महिनापछि सरकारको कार्यप्रगतिबारे समीक्षा गर्न बैठक बस्न लागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंसिर ५, ६ र ८ गते बैठक बोलाएको छ । तर, सिंहदरबारमा हुने सो बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने–नहु...बाँकी

सेनाका ७ हजार अधिकृतको प्रमाणपत्र छानबिन सुरु

नेपाली सेनाका सबै अधिकृतको शैक्षिक प्रमाणपत्रमाथि छानबिन सुरु भएको छ । सरकारले मान्यता नदिएका संस्थाका तथा नक्कली प्रमाणपत्र पेस गरेर सेवा प्रवेश गरेको आशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुनः प्रमाणीकरण गर्न लागेको हो । सेवा प्रवेश तथ बढुवाका क्रममा अधिकृतहरुले पेस...बाँकी

धान काट्न समेत भारतीय खेताला !

झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् । बिहारको कटिहार, किसनगञ्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु धान काट्नका लागि झापामा डेरा लिएरै बसेका छन् । मेचीनगर क्षेत्रमा मात्रै करिव सय जना...बाँकी

राष्ट्रपतिलाई गाडी : ४ करोडले पुगेन, थप १४ करोड निकासा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले सेनामार्फत ‘विलासी’ गाडीको ‘सेट’ नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्ने सहित ८ वटा गाडी किन्ने सरकारको तयारी छ । २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए । र...बाँकी

महिला चिकित्सकलाई पठाइयो अश्लील सन्देश, पक्राउ परे वैज्ञानिक

६५ वर्षका व्यक्ति समेत ‘साइबर क्राइम’ को मुद्धामा पक्राउ परेका छन् । महिला चिकित्सकलाई ‘प्रेम गर्छु’ भन्दै फेसबुकमार्फत ‘अश्लील सन्देश’ पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डीएसपी बोगटीले बताए । यसैगरी, पारिवारिक विवादमा आफ्नै भाइबुहारीबारे फेसबुकमा अश्लील टिप्पणी गर्ने कृष्णकुमार खड्का क्षेत्...बाँकी