newskoseli.Com

पहिले ४ घन्टाको बाटो, अहिले ४० मिनेटमै

नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारपछि विगतको सास्ती हटेको छ । मर्मतका बेला यो सडक खण्ड पार गर्न मात्रै तीन–चार घन्टा लाग्थ्यो । तर, अहिले ४० मिनेटमा नै पार हुन्छ । त्यसैगरी, मंगलबारदेखि डोल्पा औपचारिक रुपमै राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । ‘डोल्पा मंगलबारदेखि औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालम...बाँकी

कंसाकारको ‘हल्का’ जवाफ, मन्त्रीका पीएकहाँ सांसदको भीड !

वाइडबडी जहाज प्रकरणमा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले सांसदहरुलाई असाध्यै हल्का जवाफ दिएका छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय समितिले छलफलका लागि कंसाकारलाई बोलाएको थियो । समितिको बैठकमा उनले भनेका थिए– ‘एउटा पत्रिकाले वाइड बडीको लालपुर्जा छैन भनेर लेख्यो, त्यो पढेर ह...बाँकी

पेट्रोलियममा उपभोक्ता ठग्नेमाथि एक वर्ष कैद

पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ । गुणस्तर तथा नापतौल विभाग अन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित १ वर्ष जेल सजाय...बाँकी

घुमेको घुम्यै मन्त्री ज्ञवाली : १३ पटक त जापान मात्रै पुगे !

मन्त्रीहरुको कार्यसम्पादनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा मन्त्रीहरूलाई र्‍याखर्‍याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापानमा डुलिरहेका थिए । पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही सहर घुमे । शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन् क...बाँकी

‘सुन–भरिया’ लाई ३ वर्ष जेल, ४३ करोड जरिवाना !

तस्करीबाट ल्याइएको ८८ केजी सुन बोक्ने ‘भरिया’ लाई अदालतले ४३ करोड बिगो जरिवाना सहित ३ वर्ष जेल सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवाना सहित ३ वर्ष जेल सजायको फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ न...बाँकी

वैदेशिक रोजगारी : १ अर्ब ५२ करोड ठगीको उजुरी

वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कारबाही अभियान चलाउने भएको छ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पर्छ्यौट गर्न मन्त्रालयले वैदेशिक रोजगार विभागलाई निर्देशन समेत दिइसकेको छ । वैदेशिक रोजगारीका क्रममा स्वदेश तथ...बाँकी

नेपालको खोला भारतले बेचिदियो चीनलार्इ ?

नेपालको एउटा खोला भारतले चिनियाँ कम्पनीलाई बेचेको छ । भारतीय कम्पनी जीएमआरले ११ वर्षसम्म माथिल्लो मर्स्याङ्दी– २ जलविद्युत् आयोजनाको लाइसेन्स ‘होल्ड’ गरेको थियो । उसले अहिले त्यही आयोजना ३ अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस...बाँकी

सञ्चारमन्त्रीको दुःखेसो : ‘राष्ट्रपतिलाई बदनाम गर्न खोजियो’

गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई लिएर राष्ट्रपतिलाई ‘बदनाम गर्न खोजिएको’ भन्दै सरकारले आपत्ति जनाएको छ । हप्तौं अघि मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित ‘साप्ताहिक पत्रकार सम्मेलन’ मा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नियोजित...बाँकी

फेसबुकले नेपालबाटै लान्छ वर्षमा १३ अर्ब

फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । विज्ञापन तथा व्यवस्थापन प्रवर्द्धनका नाममा सामाजिक सञ्जालले ठूलो परिणाममा नाफा कमाइरहे पनि नियमन नहुँदा यस क्षेत्रबाट राज्यले करोडौं राजस्व गुमाइरहेको छ । सबैभन्दा ठूलो सामाजिक...बाँकी

‘कृषि फ्रेस’ को यत्रो ठगी ? ‘अर्ग्यानिक’ भन्दै होलसेलमा किनेको तरकारी बिक्री

‘कृषि फ्रेस’ नामक कम्पनीले उपभोक्तालाई नराम्ररी ठगिरहेको रहस्य पर्दाफास भएको छ । उसले बल्खुस्थित होलसेलमा खरिद गरेको तरकारीलाई ‘अर्ग्यानिक’ भन्दै उपभोक्तामा बिक्री गरेर ठग्दै आएको पाइएको छ । आफ्नै फार्ममा ‘अर्ग्यानिक’ तरकारी उत्पादन गरेको दाबी गर्दै ‘कृषि फ्रेस’ ले उपभोक्तालाई बिक्री गर्दै आएको छ...बाँकी