newskoseli.Com

अल्ट्रालाइट साहसिक पर्यटनका लागि आकर्षण बन्दै

विश्वमै पर्यटकीय रुपमा ख्याती कमाएको पोखरामा सञ्चालित अल्ट्रालाइट सेवा साहसिक पर्यटनका लागि आकर्षण बन्दै गएको छ । अल्ट्रालाइट जहाजमा उडेर पोखरा आसपासका हिमाली तथा पहाडी मनमोहक दृश्यको अवलोकन गर्नका लागि स्वदेशी एवम् विदेशी पर्यटक निकै आकर्षित बन्ने गरेका छन् । अल्ट्रलाइट सेवा पोखरामा सन् १९९६ ब...बाँकी

चाँदीका हिमाल कालापत्थर बन्दै

पछिल्ला वर्षमा बढिरहेको जलवायु परिवर्तनको असरका कारण चाँदी जस्तै टलक्क टल्केका हिमाल कालापत्थरमा परिणत भएका छन् । जलवायु परिवर्तनको प्रमुख असर हिमाली शृङ्खलामा पर्ने गरेका कारण त्यसको प्रत्यक्ष मारमा नेपालका हिमाल बर्सेनि पर्दै गएका हुन् । जलवायु परिवर्तनसँगै हिमालमा हिउँ पग्लन थालेको छ भने हिउ...बाँकी

पर्यटकको आगमनमा वृद्धि

जिल्लामा आउने पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार चालु आवको हालसम्म २  हजार ६८० पर्यटकले निकुञ्ज क्षेत्रअन्तर्गत गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरिसकेका छन् । निकुञ्ज भ्रमणका लागि बेल्जियम, फिलिपिन्स, स्पेन...बाँकी

नेपालको पर्यटन प्रवर्द्धनमा सघाउँछु : अस्ट्रेलियाली सांसद

‘नेपाल भ्रमण गरी पुनर्निर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी अाइतबार स्वदेश फर्किएको छ । साता लामो नेपाल भ्रमण सकी स्वदेश फर्किनुअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सांसद लीले भूकम्पपछि पनि नेपाल भ्रमण गर्न पूर्ण रुपमा सुरक्षित...बाँकी

चन्दा उठाएर भुम्जुडाँडासम्म सडक…

जिल्लाको पश्चिमी गाविस डिकुवाका स्थानीयले पर्यटकीयस्थल भुम्जुडाँडासम्म पुग्नका लागि चन्दा उठाएर सडक निर्माण गरेका छन् । भुम्जुडाँडा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै डिकुवाका १८ घर स्थानीयले १ हजारदेखि ५ हजारसम्म चन्दा उठाएर ३ किलोमिटर सडक निर्माण गरेका हुन् ।  १४ लाख रूपैयाँभन्दा बढीको लगानीमा...बाँकी

लाङटाङ क्षेत्रमा अाउन थाले पर्यटक

नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ क्षेत्रमा पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । पर्यटन व्यवसायी ढिण्डुप तमाङका अनुसार हिमाली पदयात्रामा दैनिक आठ–दस जना पर्यटकको आगमन हुन थालेकाले लाङटाङ तथा क्याङजेन क्षेत्रको रौनकता बढ्दै गएको छ । भूकम्पपछि ठाउँठाउँमा पर्यटकीय होटल, लज ...बाँकी

‘नेपालको जल नेपालीकै लगानी’

ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा आज आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । पुनःनिर्माणको काम ...बाँकी

कावेली–ताप्लेजुङ सडकखण्ड सञ्चालनमा

गत शुक्रबार राति झरेको पहिराका कारण अवरुद्ध मेची राजमार्गको ताप्लेजुङ–काबेली सडकखण्ड छ दिनपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आएको छ । पहिराले अत्याधिक क्षति पुर्‍याएकाे सो खण्डमा पर्ने बहानन्दे–धुसेनी क्षेत्रमा सडक सफा गर्ने र नयाँ मार्ग खोल्ने काम सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो । आज बिहानै ताप...बाँकी

पोखरीलाई पर्यटकीय क्षेत्र बनाइने

मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन् । मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका हुन् । चालु आर्थिक वर्षमा उक्त सिमसार संरक्षणका लाग...बाँकी

बन्ने भयो ‘टान पर्यटन स्मृति पार्क’ काभ्रेको तिमालमा

काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भेगमा अवस्थित तिमाल क्षेत्र एक रमणीय पर्यटकीय स्थल हो । यस स्थलको नाम तामाङ भाषाको ‘तेमाल’ बाट अपभ्रंस भई ‘तिमाल’ बन्न पुगेको जानकारहरु बताउँछन् । तिमालको दक्षिणतिर रोशीखोला र उत्तर–पूर्वतर्फ सुनकोशी नदी पर्दछ । पश्चिममा झिगु खोलासँगसँगै पाँचखाल नगरपालिका र काशीखण्ड–द...बाँकी