newskoseli.Com

सोमबारे दर्शनार्थीलाई १ सय ८ रुपैयाँमै चन्द्रागिरि केबलकार

माघ महिनामा पर्ने सोमबार ‘भगवान् शिव’ का लागि पवित्र बार हुने विश्वासअनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०७३ माघ मह...बाँकी

तारेभीरलाई पर्यटकीय गन्तव्य बनाइने

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभीरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एक दिने तेस्रो तारेभीर महोत्सव शनिबार सम्पन्न भएको छ । तारेभीर महोत्सवको शनिबार उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट ...बाँकी

अङ्ग्रेजी नयाँ वर्ष : सौराहामा पर्यटकीय रौनक

नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा पर्यटक भरिभराउ भएका छन् । अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँका होटलमा पर्यटक भरिएका हुन् । अधिकांश पर्यटक आन्तरिक छन् । सौराहाको सुविधायुक्त होटल वाइल्डलाइफ क्याम्पमा ४३ कोठा छन् । विगत ३ दिनदेखि आन्तरिक पर्यटकले भरिएपछि आएका पर्यटक अन्यत्रै गएको होटलका...बाँकी

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र...बाँकी

अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटकको भरिभराउ

नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी वि...बाँकी

मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइन शुक्रवार  देखि सञ्चालन गरिन लागे...बाँकी

गुरुयोजनाका आधारमा विकास गनुपर्छ – मन्त्री केसी

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले दीर्घकालीन विकास गुरुयोजना बनाएर त्यसकै आधारमा पर्यटकीय नगरी पोखराको विकास गरिनुपर्ने बताए। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल(रेवान) पोखराद्वारा बुधवार देखि पोखराको लेकसाइडमा सञ्चालित १८ औँ सडक महोत्सवको उद्घाटन गर्दै उनले “पोखराको पर्यटकीय सुन्दरतालाई दृष...बाँकी

खेर गइरहेको झारपात पोलेर बायो ऊर्जा

वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचु...बाँकी

न्यूनचापीय प्रभावले मौसममा खराबी, पूर्वी भेगमा वर्षात् हुने

न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ । सतहदेखि १.५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कु...बाँकी

ऊर्जा सम्मेलनको तयारी हुँदै

सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ । ऊर्जा मन्त्रालयको संरक्षकत्वमा इपानले आयोजना गर्ने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा कार्यरत विभ...बाँकी