NewsKoseli.Com

जनताको लगानीमा १९ विद्युत् आयोजना, नागरिकबाट १ खर्ब उठाइने

सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल ७ खर्ब लागतका ती परियोजनामा नागरिकबाट १ खर्ब रुपैयाँ बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ । हरेक नेपाली नागरिकलाई जलविद्युत्...बाँकी

त्रिशूली विद्युतगृहमा आगलागी, बन्द उत्पादन केन्द्र खुलाउन मर्मत सुरु

नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादनगृहमा बुधबार साँझ आगलागी हुँदा क्षति पुगेको छ । आगोले पुर्‍याएको क्षतिपछि बिहीबारदेखि नै मर्मत थालिएको छ । मर्मतका लागि जिल्लामा रहेका र केन्द्रबाट आएका समेत गरी १८ जना प्राविधिकको...बाँकी

‘अप्पर’ र ‘उपल्लो’ खिम्तीको काम ७० प्रतिशत सकियो, ६ महिनाभित्रै उत्पादन सुरु

गोकुलगंगा गाउपालिका– १, गर्जाङमा निर्माणाधीन दुई वटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हिमालय ऊर्जा विकास कम्पनीद्वारा निर्माण भैरहेका ‘उपल्लो खिम्ती’ १२ मेगावाट र ‘अप्पर खिम्ती, दोस्रो’ ७ मेघावाट क्षमताका जलविद्युत् अयोजना हुन्...बाँकी

अरुण तेस्रोको बिजुली : ७ जिल्ला कटेर पुग्दैछ भारत…

अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सात वटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर,...बाँकी

अब नेपाली ‘बुलेट’ ले नै ओसार्छ खाना पकाउने ग्यास !

अबदेखि खाना पकाउने ग्यास नेपालका आफ्नै ‘ग्यास बुलेट’ ले नै आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको द्विपक्षीय वार्तामा नेपालका ५३ वटा ग्यास बुलेटले खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गर्ने...बाँकी

ऊर्जामा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी

  नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदान–प्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा दुई देशबीच शुक्रबार हस्ताक्षर भयो । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र...बाँकी

गठन हुँदै ‘विद्युत् नियमन आयोग’ : ऊर्जा क्षेत्रले फड्को मार्दै

  सरकारले केही दिनभित्रैमा बहुप्रतीक्षित ‘विद्युत् नियमन आयोग’ गठनको प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषदको जेठ ३० को बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा,...बाँकी

हाइड्रो हब बन्दै नेपाल : चीन–भारत जोड्न ७ अन्तरदेशीय प्रसारण लाइन

सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी...बाँकी

बिजुली उत्पादनको अधिकार अब स्थानीय तहलाई

सरकारले एक मेगावाट क्षमतासम्मका बिजुली उत्पादन आयोजनाकाे अधिकार स्थानीय तहलार्इ नै दिने गरी प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र...बाँकी

विद्युत् चोरीको आरोपमा छ जना पक्राउ

विद्युत् चोरीको आरोपमा ६ व्यक्ति पक्राउ परेका छन् । हुकिङ गरेर मुख्य तारबाट बिजुली चोरी घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका– २ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६...बाँकी