newskoseli.Com

ऊर्जामन्त्रीको घोषणा : ३ वर्षभित्रमा सबैको घरमा बिजुली, रेणु दाहालका यस्ता माग…

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र सबै नेपालीको घरमा बिजुली बलिसक्ने घोषणा गरेका छन् । भरतपुर महानगरपालिकाले बुधबार आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने उनले बताए । सो कामका लागि चालु आर्थ...बाँकी

कुलमान घिसिङको अर्को कडा रणनीति : विद्युत् चुहावट यसरी साढे ८ प्रतिशतमा झारिँदै

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा प्राधिकरणले तय गरेको योजना शतप्रतिशत कार्यान्वयन भएको खण्डमा चालू आ.व. मा वितरणतर्फको चुहावट ८ दशमलव ५० प्रतिशतमा सीमित हुनेछ । हाल वितरणतर्फको चुहावट ११ दशमलव २८ प्रतिशतमा रहेको प्राधिक...बाँकी

घरबेटीज्यूहरू ! बिजुलीको महशुलमा डेरावाल ठग्ने गर्नुभएको छ ? प्राधिकरणले समाउला नि !

काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिएको विषयमा नेपाल विद्युत् प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने– ‘प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी ...बाँकी

कुलमानको चेतावनी : ‘बिल नतिर्ने उद्योगीको लाइन काटिदिन्छौं’

महशुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ । एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि निर्मित डेडिकेटेड लाइन हो । यी चौबीसै घन्टा बिजुली आपूर्ति हुने सुविधायुक्त लाइ...बाँकी

सरकारको तयारी- ३२ अर्बको गाई ल्याउने, किसान भन्छन्- गाई होइन, प्रविधि भित्र्याऊ

चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीप्रति दुग्ध उत्पादक किसानहरुले विरोध गर्दै आएका छन् । किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेको छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुग्ध उत्प...बाँकी

जनताको लगानीमा १९ विद्युत् आयोजना, नागरिकबाट १ खर्ब उठाइने

सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल ७ खर्ब लागतका ती परियोजनामा नागरिकबाट १ खर्ब रुपैयाँ बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ । हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ सरकारले महत्त्वपूर्ण कार्यक्रम घोषणा गरेको हो । का...बाँकी

त्रिशूली विद्युतगृहमा आगलागी, बन्द उत्पादन केन्द्र खुलाउन मर्मत सुरु

नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादनगृहमा बुधबार साँझ आगलागी हुँदा क्षति पुगेको छ । आगोले पुर्‍याएको क्षतिपछि बिहीबारदेखि नै मर्मत थालिएको छ । मर्मतका लागि जिल्लामा रहेका र केन्द्रबाट आएका समेत गरी १८ जना प्राविधिकको टोली मर्मत तथा हाल बन्द रहेको केन्द्र सञ्चालनमा खटेको छ । उनीहर...बाँकी

‘अप्पर’ र ‘उपल्लो’ खिम्तीको काम ७० प्रतिशत सकियो, ६ महिनाभित्रै उत्पादन सुरु

गोकुलगंगा गाउपालिका– १, गर्जाङमा निर्माणाधीन दुई वटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हिमालय ऊर्जा विकास कम्पनीद्वारा निर्माण भैरहेका ‘उपल्लो खिम्ती’ १२ मेगावाट र ‘अप्पर खिम्ती, दोस्रो’ ७ मेघावाट क्षमताका जलविद्युत् अयोजना हुन् । यी दुवैका कम ७० प्रतिशत सम्पन्न भैसकको छ । पावर हाउस...बाँकी

अरुण तेस्रोको बिजुली : ७ जिल्ला कटेर पुग्दैछ भारत…

अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सात वटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ । ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् उत्पाद...बाँकी

अब नेपाली ‘बुलेट’ ले नै ओसार्छ खाना पकाउने ग्यास !

अबदेखि खाना पकाउने ग्यास नेपालका आफ्नै ‘ग्यास बुलेट’ ले नै आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको द्विपक्षीय वार्तामा नेपालका ५३ वटा ग्यास बुलेटले खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गर्ने सहमति भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र उनका भारतीय ...बाँकी