२५ श्रावण, २०७५ |
रमेश लम्साल
नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदान–प्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा दुई देशबीच शुक्रबार हस्ताक्षर भयो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल ह...बाँकी
२० श्रावण, २०७५ |
रमेश लम्साल
सरकारले केही दिनभित्रैमा बहुप्रतीक्षित ‘विद्युत् नियमन आयोग’ गठनको प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषदको जेठ ३० को बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ ।
नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पठाइसकेको छ । ऊर्जा, जल...बाँकी
१२ फाल्गुन, २०७४ |
रमेश लम्साल
सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ ।
सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध...बाँकी
१९ माघ, २०७४ |
काठमाडौं, १९ माघ ।
सरकारले एक मेगावाट क्षमतासम्मका बिजुली उत्पादन आयोजनाकाे अधिकार स्थानीय तहलार्इ नै दिने गरी प्रक्रिया अगाडि बढाएको छ ।
ऊर्जा मन्त्रालयले “स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४” मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र अनुमतिसम्म जारी गर्ने गरी प्रक्रिया अगाडि बढाएको...बाँकी
२८ पुष, २०७४ |
तुलसीपुर (दाङ), २८ पुस ।
विद्युत् चोरीको आरोपमा ६ व्यक्ति पक्राउ परेका छन् ।
हुकिङ गरेर मुख्य तारबाट बिजुली चोरी घरमा बालेको आरोपमा दंङ्गिशरण गाउँपालिका– २ बस्ने ६० वर्षीय काभोलबहादुर विक, ४८ वर्षीय कुलबहादुर नेपाली, २७ वर्षीय सूर्यबहादुर चौधरी, १६ वर्षीय सुरज विक र ६३ वर्षीय पिमलाल नेपाली तथा बबई गाउँपालिका– ७ बस्ने ३...बाँकी
२८ पुष, २०७४ |
सीबी अधिकारी
मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया सुरु गरेको छ ।
विभागले मौसमी सूचनालाई व्यवस्थित र प्रभावकारी बनाउन नेपालमा पहिलो पटक सुर्खेत, पाल्पा र उदयपुरमा राडार जडान गर्न थालेको हो । मौसमी प्रणालीलाई आधुनिकीकरण गर...बाँकी
२२ पुष, २०७४ |
काठमाडौं, २२ पुस ।
न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस छ । घटेर स्थिर रहेक...बाँकी
१० पुष, २०७४ |
काठमाडौं, १० पुस ।
उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ ।
सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युबसम्म व...बाँकी
१९ मंसिर, २०७४ |
चौतारा, १९ मंसिर ।
२०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन सुरु भएको छ ।
खोलामा पानी घटेको कारण हाल १ दशमलव ८ देखि २ मेगावाट विद्युत उत्पादन भर्इ लामोसाँघुस्थित सब–स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख एम. थापाले जानकारी...बाँकी
२४ भाद्र, २०७४ |
रमेश लम्साल
विद्युत् संकट समाधान गर्ने भन्दै सरकारले ५ वर्षदेखि प्राथमिकतामा राखेर अगाडि बढाएका नेपाल विद्युत् प्राधिकरण र मातहतका आयोजनामध्ये केहीको मात्रै प्रगति सन्तोषजनक रहेको पाइएको छ ।
प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मात...बाँकी