newskoseli.Com

ग्राहकले ७ दिनभित्र मिटर नपाए प्राधिकरणका कर्मचारीमाथि कारबाही

ग्राहकले अावेदन दिएकाे ७ दिनभित्र नेपाल विद्युत् प्राधिकरणको मिटर उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरण र प्राधिकरणका मुलुकभरका सबै शाखा कार्यालयलाई भदौ ८ मा निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई ७ दिनभित्र उपलब्ध...बाँकी

पर्वतारोहण संघमा सन्तवीर लामाको प्यानलै विजयी

नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्ष पदमा ३ सय ८३ मतका साथ सन्तवीर लामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३ सय १६ मत प्राप्त गरे । संघको प्रथम उपाध्यक्षमा ३ सय ७० मतका साथ दिवसविक्रम शाह  विजयी भएका छन् भने द्वितीय उपाध्य...बाँकी

‘बूढीगण्डकी आयोजना जुनसुकै हालतमा अघि बढ्छ’

बूढीगण्डकी जलविद्युत् आयोजनाको सन्दर्भमा विभिन्न प्रकारका आशंका सार्वजनिक भइरहेको बेला सरकारले सो आयोजनालाई जुनसुकै हालतमा पनि अगाडि बढाउने जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग सरकारले प्रारम्भिक सम्झौता गरिसकेको छ । आयोजना निर्माणका लागि स्थ...बाँकी

३७ आयोजनाले पाए जलविद्युत निर्माणको अनुमति

आर्थिक वर्ष २०७३/७४ मा ३७ वटा जलविद्युत् आयोजनालाई सरकारले निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म ३ हजार ६ सय ८४ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि अनुमतिपत्र दिएको छ । आ.व. २०७३/७४ मा अनुमतिपत्र पाएका आयोजनाको क्षमता १ हजार १ सय ३६...बाँकी

‘टान’ को २ वर्षे कार्यकाल विवादैविवादमा सकिँदै

ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन । आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको प्रशासनिकदेखि प्रवर्द्धनात्मक कार्यलाई असर पुगेको छ । टान नेतृत्व र कोषाध्यक्षबीच ब...बाँकी

राजधानीका केही ठाउँमा लोडसेडिङ हुँदै…

सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले चाबहिल क्षेत्र सहित राजधानीका विभिन्न क्षेत्रमा शनिबार र अाइतबार विद्युतभार कटौती (लोडसेडिङ) हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भ...बाँकी

झन्डै ७ घन्टा दैनिक लोडसेडिङ ! खतराबाट जोगियो काठमाडौं…

काठमाडौं उपत्यकाको एक तिहाईभन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भासिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनर्निर्माण गरिएको छ । प्राधिकरणका अनुसार मर्स्याङ्दी–काठमाडौं १ सय ३२ केभी प्रसारण लाइनको टावर नं. १७९ गोरखा भूकम्पको क्रममा भासिएको थियो  । धादिङको नौबिसे र गज...बाँकी

८ दिनदेखि अन्धकारमा माडी

दक्षिणी चितवनको माडीका बासिन्दा ८ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएकाले असार ५ देखि उनीहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । “अन्डरग्राउन्डका तीनमध्ये एउटा केवलमा खराबी देखिएको छ, स्थानीय स्रोत–साधनबाट हेर्दा पत्ता लागेन, पत्ता लगाउने ...बाँकी

कुलमानकै गृहजिल्लामा छैन बिजुली, टुकीको भरमा नगरपालिकाका विपन्न वस्ती

रामेछाप नगरपालिकाका विपन्न वस्तीहरुमा अहिलेसम्म पनि बिजुली बत्ती बल्न सकेको छैन । साधन–स्रोत र पहुँचको अभावमा उक्त वस्तीका वासिन्दाले अहिलेसम्म बिजुली बत्ती बाल्न नपाएका  हुन् । जिल्लाको ऐतिहासिक थातथलो र पुरानो सदरमुकाम समेत रहेको रामेछापलाई नगरपालिका घोषणा गरिए पनि सबै ठाउँमा अझै बिजुली पुगेको ...बाँकी

सौर्य प्रणाली जडानका लागि ३० प्रबर्द्धकलाई सर्वेक्षणको अनुमति

१ सय ८० मेगावाटको सौर्य ऊर्जा प्रणाली जडान गर्ने लक्ष्यका साथ सरकारले ३० वटा प्रबर्द्धकलाई सर्वेक्षणको अनुमति प्रदान गरेको छ । मिश्रित ऊर्जा प्रणाली जडान कार्य अगाडि बढाउने लक्ष्यका साथ सरकारले पछिल्लो पटक सौर्य ऊर्जाको विकास र विस्तारमा विशेष जोड दिएको छ । जलविद्युत् आयोजनालाई सहयोग पुर्‍याउने ल...बाँकी