२१ भाद्र, २०७३ |
रत्ननगर चितवन, २१ भदौ
तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको शरीरबाट गोलीका छर्रा निकालिएको छ । चितवन राष्ट्रिय निकुञ्जले सोमबार मुख्य कार्यालय कसरामा भएको पत्रकार भेटघाटका क्रममा यस्तो जानकारी दिएको हो ।
“गोलीका छर्रा निकालिएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँ...बाँकी
१७ भाद्र, २०७३ |
भद्रपुर, १७ भदौ
झापाको धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक स्थल चिल्लागढलाई संरक्षण गर्दै स्थानीय जनताको पहलमा २ वटा बाटोलाई मर्मतसम्भार गरिएको छ ।
महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ कन्काइं नदीको पश्चिमी किनारमा रहेको चिल्लागढलाई यसै वर्ष कन्काई नदीमा पटक–पटक आएको बाढीले त्यस क्षेत्रमा कटान गर्दै चिल्लागढलाई जोखिमम...बाँकी
१ भाद्र, २०७३ |
वन अनुसन्धान तथा सर्वेक्षण विभागले आर्थिक वर्ष २०७२÷७३ मा तराईका २० जिल्लाको १७५ स्थानको वन मापन गरेको छ ।
विभागले तराईका २० जिल्लाको विभिन्न १७५ वनमा रहेको रूखको उचाइ, मोटाइ, नयाँ बिरुवाको अवस्था, पुरानो बिरुवाको अवस्था, कुन कुन प्रजातिको बिरुवा, गैरकाष्ट बिरुवा र माटोको कार्बनसम्बन्धी अध्ययन ...बाँकी
२८ श्रावण, २०७३ |
लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले यसवर...बाँकी
२६ श्रावण, २०७३ |
नेपाल वायु सेवा निगम सञ्चालक समितिका सदस्य समेत रहेका चो यू ट्रेकिङका प्रबन्ध निर्देशक निमानुरु शेर्पालाई इटालियन सरकारले सम्मान गरेको छ ।
दुई देशबीचको सम्बन्ध स्थापित गर्नको लागि खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै शेर्पालाई सो सम्मान प्रदान गरेको हो । मंगलबार राजधानीमा आयोजना गरेको एक विशेष का...बाँकी
२६ श्रावण, २०७३ |
विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको छ ।
हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर तथा इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपान्डा संरक्षणमा थुप्रै चुनौती रहेको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताए ...बाँकी
१७ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँ चितुवा भेटिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग सहकार्य गरेर हरियो वन नामक संस्थाले गरेको अध्ययनले उक्त सङ्ख्यामा हिउँ चितुवा भेटिएको जनाइएको छ । सोह्रवटै गाविसमा एक्यापले गाविसस्तरीय संरक्षण समितिमार्फत वन्यजन्तु संरक्षण र अवैध चोरी सिकारी नियन्त...बाँकी
१६ श्रावण, २०७३ |
मोहनप्रसाद मैनाली
निरन्तर संघर्ष गर्ने हो भने मान्छेले नसोचेको सफलता हासिल गर्न सक्छ भन्ने उदाहरणका पात्र हुन् पर्यटन व्यवसायी अचुत गुरुङ । काभ्रेपलाञ्चोक जिल्लाको नाल्दुम गाविस (नगरकोट) साठीखुरिय, रोहिनी भञ्ज्याङमा बुबा उत्तरबहादुर गुरुङ र आमा साहिँली गुरुङका जेठा सन्तानका रुपमा विक्रम् सम्वत् २०२९ जेठ १९ मा पर्यटन ...बाँकी
१४ श्रावण, २०७३ |
केही वर्ष अगाडिसम्म चलनचल्तीमा रहेका कलात्मक धार्मिक पधेरा लोप भएका छन् ।
हिन्दू संस्कृति र परम्परा बोकेका ऐतिहासिक पधेरा तथा नौला सरक्षंण र संवद्र्धनका अभावमा लोप भएको स्थानीयबासी बताउँछन् । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँ बस्तीमा आधुनिक खानेपानीका धारा निर्माण भएपछि...बाँकी
११ श्रावण, २०७३ |
प्रसिद्ध भैरव मन्दिरको दर्शन गर्न छिमेकी मुलुक भारतबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउन थालेका छन् ।
भारतको गोरखपुर, सिक्किम, विहार, आसामलगायतका ठाउंबाट भारतीय नागरिक पूजाआजा गर्न आउने गरेका छन् । मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकी भारतीय पर्यटक गर्मी छल्नका लागि आउने र त्यही समयमा मन्दिरमा प...बाँकी