newskoseli.Com

सलमानले आमिरलाई भने– ‘आई हेट यु’

सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए । यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी ज...बाँकी

प्रियंका चोपडाले बिबाहवारे खोलिन् नयाँ तथ्य

बलिउड देखि हलिउड सम्म आफ्नो उत्कृष्ट अभिनयले चर्चित नायीका प्रियंका चोपडा अविबाहित छन्। बेला बेला उनको बिबाहको चर्चा हुने गरे पनि चोपडाले भने अझै केही समय बिहे नगर्ने बताउँदै आएकी छन्। केही समयमा उनको हलिउड फिल्म बेवाचु रिलिज हुँदैछ। यो फिल्म २६ मे २०१७ मा प्रदर्शनमा आउने छ। बेवाचको टिजर पनि सार्...बाँकी

बलिउडको चचिर्त स्टार करिना कपुर बनिन् आमा

चर्चित बलिउड स्टार करिना कपुर आमा बनेकी छन् । करिना कपुर र उनका पति शैफ अलि खान दुवैले नवजात शिशुको नाम तैमुर अली खान पटौदी मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गरि जनाएका छन् । मुम्बईको एक अस्पतालमा करिनाले आफ्नो छोरालाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको शैफले बताए...बाँकी

विल्सनविक्रम ‘तोक्मे बुढा’ पनि बलिउड फिल्ममा

बलिउडमा बेलाबेलामा नेपाली अनुहारले स्थान पाउने गरेका छन्। त्यसै मेसोमा थपिएका छन्– नेपाली कलाक्षेत्रका चर्चित युवाकलाकार विल्सनविक्रम राई। पछिल्लो समय सुनिल थापाले प्रियंका चोपडासँग 'मेरी कोमु' मा काम गरेका थिए भने त्यसअघि 'बर्फी' मा भोला सापकोटाले अभिनय गरेका थिए। विल्सन हाल नाम सार्वजनिक नगर...बाँकी

श्रद्धालार्इ चलचित्र ‘रक अन २’ को व्यापारले ठूलो झट्का

बलिउडमा ‘तीन पत्ती’ नामक चलचित्रबाट करिअर सुरु गरेपनि नायिका श्रद्धा कपुरलाई ‘आशिकी २’ ले उचाइमा ल्याएको हो । यो चलचित्रको व्यापारले श्रद्धा बलिउडमा संभावना बोकेकी नायिकाको रुपमा उदाएकी थिइन् । यसपछि, उनले लगातार हिट चलचित्र दिइन् । उनले अभिनय गरेका ‘एक भिलेन, एवीसीडी २, वाघी जस्ता चलचित्र हिट भए...बाँकी

यस्तो छ, चलचित्र ‘दंगल’ को पहलो गीत

अमिर खानको चलचित्र ‘दंगल’ को पहिलो गीत रिलिज गरिएको छ । यो गीत समस्त ती पिताहरुलाई उनका सन्तानमार्फत समर्पित गरिएको छ जो आफ्नो बच्चालाई ‘स्ट्रङ’ बचाउन चाहन्छन् र जीवनमा उनीहरु सफल भएको हेर्न चाहन्छन् । दंगलको यस गीतमा अमिर खानको छवि पनि यसरी देखाइएको छ कि जो आफ्ना २ छोरीहरुलाई बच्चैदेखि कुस्तीका ...बाँकी

प्रियंका चोपडा अब पञ्जावी फिल्मको निमार्णमा

मराठी फिल्मपछि बलिउडकी चर्चित नायिका प्रियंका चोपडा अब पञ्जावी फिल्मको निमार्णमा जुटेकी छिन्। केही समयअघि मात्र प्रियंकाको मराठी फिल्म ‘भेन्टिलेटर’ सार्वजनिक भएको थियो, जसको निर्देशन राजेश मापुसकरले गरेका थिए। फिल्मको मुख्य भूमिकामा आशन्तोष गोवारिकर थिए। जसलाई धेरैले रुचाएका थिए। प्रियंकाले फिल्म...बाँकी

यस्ती देखिइन् ‘धोबी’ बनेकी दीपिका

बाजिरावो मस्तानीमा योद्धा राजकुमारी र ट्रिपल एक्समा बोल्ड भूमिकामा देखिएकी बलिउड अभिनेत्री दिपीका पादुकोणले अहिले सबैलाई चकित बनाउने भएकी छन्। सन्जयलीला बन्सालीको नयाँ फिल्म ‘पद्मावती’ मा दिपीकाको भूमिकाका कारण उनी अहिले चर्चामा छन्। यो फिल्मका लागि उनको ‘लुक टेस्ट’ गरिएको तस्बिर सार्वजनिक भएसँगै...बाँकी

बिपाशा अामा बन्दै…

बलिउडमा बोल्ड छवि स्थापित गरेकी अभिनेत्री विपासा बसु गर्भवती भएको चर्चा चलेको छ। एक बलिउड साइट स्पटब्बाई डटकमले पछिल्लो केही महिनादेखी विपासा स्त्री रोग विशेषज्ञकोमा निरन्तर जान थालेको उल्लेख गर्दै उनी पनि आमा बन्ने क्रममा रहेको संकेत गरेको उल्लेख गरेको छ। करण विपाशाले भने यसबारेमा केही बोलेका छै...बाँकी

काजोलले ‘दबंग –३’ नखेल्ने

मुम्बई । ‘दबंग–३’ मा परिणीति चोपडालाई काम गराउने कुरा गरेर राम्रै चर्चा पाए अरवाज खानले । परिणीतिसँग सम्झौता गरेको केहि दिनपछि अर्को खबर आयो सोनाक्षी सिन्हाको पनि भुमिका महत्वपूर्ण हुन्छ । सोनाक्षी र परिणीतिको कुरा हुँदै गर्दा अरबाज खानले एक अन्तरवार्ताको क्रममा भनेका छन् ‘दबंग –३ कै लागि काजोलला...बाँकी