हालै दिवंगत भएका वरिष्ठ जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा राजधानीमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो । जनसांस्कृतिक महासंघ नेपालको ३ नं. प्रदेश समितिले बुधबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जेबी टुहुरे, झन्कार बुढा मगरलगायतका जनकलाकारहरूले गीत तथा नृत्य...बाँकी
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले नेपाली साहित्यका महत्त्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत– २०१८ घोषणा गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा. लेखनाथ काफ्ले सम्मिलित...बाँकी
आठराई गाउँपालिका– ५, छातेढुंगामा बहुभाषिक कविगोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोग तथा दीपावली मेला समिति, साहित्यिक उपसमितिको आयोजनामा साेमबार भएको कार्यक्रममा तेह्रथुम, पाँचथर, ताप्लेजुङ र झापाका कवि सहभागी भए । गोष्ठीमा राई वान्तवा,...बाँकी
आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को शनिबार राजधानीमा लोकार्पण गरियो । पाण्डेका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले कृतिको संयुक्त रुपमा लोकार्पण गरे । जीवनयात्राका क्रममा साथीहरूसँगका रोचक र...बाँकी
लोप हुन लागेका नेपाली लोकभजनको संरक्षणको उद्देश्यले फागुन १२ मा पोखरामा प्रथम खुला राष्ट्रिय लोकभजन प्रतियोगिता हुने भएको छ । आधुनिकताको चपेटामा लोकभजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न...बाँकी
कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्र चीनको च्यांङ्सु प्रान्तको छाङ्चाैं महानगरमा प्रदर्शन गरिएको छ । नेपाल भ्रमण गरी फर्किएपछि लिउले ४ वर्ष लगाएर कोरेका ९० चित्रकला समावेश गरी लिउ हाइ सु ग्यालरीमा ‘मिरर...बाँकी
यस वर्षको ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ ललितकला क्याम्पसका प्रदीपपल साउद, सिर्जना कलेज अफ फाइन आर्टसका छिरिङ छाम्बेल शेर्पा र काठमाडौं विश्वविद्यालयका सुशांक कलाप्रेमी श्रेष्ठलाई प्रदान गरिएको छ । प्रशान्त स्मृति समाजले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको...बाँकी
हाम्रो भाका हाम्रो लोकसांस्कृतिक प्रतिष्ठान नेपालमा रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले निर्विरोध मगरको अघिल्लै कार्यसमितिका अध्यक्षलार्इ निरन्तरता दिएको हो । अघिल्लो...बाँकी
७१ जना सर्जकका मुुक्तक सङ्ग्रहित कृति ‘परिवर्तन संयुक्त मुक्तकसंग्रह’ सार्वजनिक भएको छ । परिवर्तन सर्गम साहित्य प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गजलकार डा. घनश्याम परिश्रमी, थारु भाषा–साहित्यका स्रष्टा पुनाराम कर्यावरिका, समालोचक जीके पोखरेल, गौरी पब्लिक...बाँकी
दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’ को शनिबार लोकार्पण गरिएको छ । भुटानी शरणार्थीहरुको जीवन–सङ्घर्षमा आधारित उपन्यासको वरिष्ठ पत्रकार किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले संयुक्त रुपमा विमोचन गरे । पुस्तकमाथि...बाँकी