newskoseli.Com

दाहाल यज्ञनिधिको स्वास्थ्य ‘स्थिर’, अन्नपूर्णबाट सुमेरु अस्पतालतर्फ

  साहित्यकार एवं प्रशिद्ध रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्काघात भएपछि दाहाललाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । ६५ वर्षीय यज्ञनिधिको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । डायलासिस गर्ने क्रममा गत बुधबार बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नप...बाँकी

जापानमा प्रदर्शन गरियो ‘बीपीको जेलजीवन’ !

  नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जेलजीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र हालै जापानमा प्रदर्शन गरिएको छ । ३७औं बीपी स्मृति दिवसका अवसरमा आइतबार र सोमबार बीपी चिन्तन एवं गणेशमान फाउन्डेशन जापान तथा बीपी संग्रहालय स...बाँकी

सरितको ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श

  कथाकार इन्द्रकुुमार श्रेष्ठ ‘सरित्’ को कथाकृति ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ केन्द्रीय समितिको आयोजनमा शुक्रबार सम्पन्न कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेती, समालोचक तेजविलास अधिकारी, लेखक जगत् वाशिष्ठ र डा. विशेष्यले कथाकार इन्द्रकुमार श्...बाँकी

जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा सांस्कृतिक कार्यक्रम

हालै दिवंगत भएका वरिष्ठ जनकलाकार खुसिराम पाख्रिनको स्मृतिमा राजधानीमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो । जनसांस्कृतिक महासंघ नेपालको ३ नं. प्रदेश समितिले बुधबार आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जेबी टुहुरे, झन्कार बुढा मगरलगायतका जनकलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरे । कार्यक्रममा न...बाँकी

दोस्रो पटक घोषित भए ८ नेपाली साहित्यदूत

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले नेपाली साहित्यका महत्त्वपूर्ण व्यक्तित्वलाई साहित्यदूत– २०१८ घोषणा गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ र सागर श्रेष्ठ तथा महासचिव डा. लेखनाथ काफ्ले सम्मिलित छनोट समितिले सिफारिस गरेबमोजिम...बाँकी

आठराईमा बहुभाषिक कविगोष्ठी

आठराई गाउँपालिका– ५, छातेढुंगामा बहुभाषिक कविगोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोग तथा दीपावली मेला समिति, साहित्यिक उपसमितिको आयोजनामा साेमबार भएको कार्यक्रममा तेह्रथुम, पाँचथर, ताप्लेजुङ र झापाका कवि सहभागी भए । गोष्ठीमा राई वान्तवा, लिम्बू, तामाङ र नेपाली भाषाका ३६ कविले ...बाँकी

नयनराज पाण्डेको ‘यार’ को लोकार्पण

आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को शनिबार राजधानीमा लोकार्पण गरियो । पाण्डेका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले कृतिको संयुक्त रुपमा लोकार्पण गरे ।  जीवनयात्राका क्रममा साथीहरूसँगका रोचक र विशेष अनुभूति समेटिएको यस पुस्तकमा २५ नि...बाँकी

फागुन १२ मा राष्ट्रिय लोकभजन प्रतियोगिता…

लोप हुन लागेका नेपाली लोकभजनको संरक्षणको उद्देश्यले फागुन १२ मा पोखरामा प्रथम खुला राष्ट्रिय लोकभजन प्रतियोगिता हुने भएको छ । आधुनिकताको चपेटामा लोकभजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तुलसी प्रवासले शुक्रबार आयोजित पत्रकार...बाँकी

को हुन् बब मार्ली ? हेर्नुहोस् बबको ‘बायोडाटा’

विश्वचर्चित गायक बब मार्ली उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् । बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए । उनले सानैदेख...बाँकी

लोकसांस्कृतिक प्रतिष्ठानमा पुलामी, १८ सदस्यीय नयाँ कार्यसमिति

हाम्रो भाका हाम्रो लोकसांस्कृतिक प्रतिष्ठान नेपालमा रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले निर्विरोध मगरको अघिल्लै कार्यसमितिका अध्यक्षलार्इ निरन्तरता दिएको हो । अघिल्लो कार्यसमितिमा कृष्ण रानाभाट सचिव थिए...बाँकी