NewsKoseli.Com

गजल

गाेविन्द लामिछाने   मर्नलाई सकिएन मर्छु भनेर पनि सँधैभरि हाँसेकोछु पिडा खपेर पनि ।। किन तिमी रातमा यादहरु पठाउँछ्यौ उता दिनभरी पराईसँग डुलेर पनि ।। हुँदोरहेछ आँसुमा वजन हुँदोरहेछ मन हलुका भ़एकोछ आँसु बगेर पनि...बाँकी

नेपाली भाषा बिगारिएको भन्दै फेरि अर्को समिति

नेपाली बाङमयको वर्णविन्यासमा देखापरेको अराजकता हटाउने पहलका लागि प्रा.डा. खेम कोइराला ‘बन्धु’ को संयोजकत्वमा बुधबार नयाँ समिति गठन भएको छ । ‘श्री नेपाल’ संस्थाद्वारा बुधबार आयोजित छलफल कार्यक्रममा सो समिति गठन भएको हो । समितिमा...बाँकी

भदौ ३१ मा प्रलेसको सातौं अधिवेशन

प्रगतिशील लेखक सङ्घ जिल्ला समिति रुपन्देहीको सातौं जिल्ला सम्मेलन भदौ ३१ गते बुटवलमा हुने भएको छ । सम्मेलनको उद्घाटन प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्ने अध्यक्ष प्रदीप प्रधानले बताएका छन् । सम्मेलनमा केन्द्रीय उपाध्यक्ष महासचिव,...बाँकी

चाउचाउको सधैं विज्ञापन हुन्छ, सुनको कहिल्यै हुन्छ ?

४७ वर्षको उमेरमा बल्ल पहिलो कृति बजारमा ल्याउनुभयो, त्यसअघि चाहिँ केमा व्यस्त हुनुहुन्थ्यो ? २०२५ देखि शिक्षक भएँ, थानकोटस्थित प्रभात माविमा २०२९ सम्म पढाएँ । विद्यालय निरीक्षक पदमा नियुक्ति लिएर पाँचथर गएँ, त्यो पदमा रहेर...बाँकी

कार्यालयको नाम मिथिलाक्षरमा

मैथिली भाषाको लिपिको संरक्षण र विकास गर्ने उद्देश्यले जनकपुर क्षेत्रका कार्यालयका नाम मिथिलाक्षरमा लेख्न अभियान सुरू गरिएको छ । मैथिली साहित्यकार सभाले कार्यालयहरुको स्वीकृति लिई सो अभियान सुरू गरेको हो । पहिलो चरणमा जनकपुर उपमहानगरपालिकाको...बाँकी

मानसाग्निको ‘स्वधर्म’ विमोचित

 योग शिक्षाले मानिसलाई विश्व बह्माणका सबै जीवसँग एकत्व कायम गर्न सहयोग पुर्याउनेमा जोड दिइएको छ । आयुर्वेद चिकित्सक डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले लेख्नुभएको ‘स्वधर्म’ नामक कृतिको समीक्षाका क्रममा शुक्रबार वक्ताले विश्वलाई सुन्दर बनाउन योग शिक्षाका...बाँकी

गिरिले गरे एकल कवितावाचन

बुटवलमा कवि गिरि श्रीस मगरको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको छ । ‘कविसँगै कविता’ कार्यक्रममा कवि श्रीसले कवितावाचन गर्दै समसामयिक कविता लेखनले देशको आमूल परिवर्तनमा सहयोग पुग्ने भन्दै मानवजातिको जीवन र जगतलाई अहिलेको साहित्यले प्रतिनिधित्व...बाँकी

मीनराज बसन्तको ‘मुदिर’ सार्वजनिक

वैदेशिक रोजगारको पीडालाई समेटिएको मीनराज बसन्तको उपन्यास ‘मुदिर’ आज राजधानीको सर्वनाम थिएटरमा सार्वजनिक गरिएको छ। आख्यानकार नयनराज पाण्डे, भोगीराज चमलिङ, नीलम कार्की ‘निहारिका’ र संगीतश्रोताले पुस्तकको संयुक्तरूपमा लोकार्पण गरे। समकालीन लेखकको दर्जामा मीनराजलाई भित्र्याउन पाएकोमा...बाँकी

सांस्कृतिक क्रान्ति विश्वकम्युनिस्ट आन्दोलनकै पथप्रदर्शक : महामन्त्री सिंह

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सांस्कृतिक क्रान्तिलाई चीनको मात्रै नभई विश्व कम्युनिस्ट आन्दोलनकै रुपमा बुझ्नुपर्ने भन्दै यो संसारभरकै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढाउने पथप्रर्दशक भएको बताएका छन् । चिनियाँ सांस्कृतिक क्रान्तिको ५०औं वर्षगाँठ मनाउन मालेमा...बाँकी

माओवादी नेताको आरोप : प्रचण्ड प्रतिक्रियावादी कित्तामा उभिए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं सोही पार्टीले ‘जनसरकार’ का रुपमा गठन गरेको ‘केन्द्रीय जनपरिषद’ का प्रमुख सन्तोष बुढा मगरले दसवर्षे जनयुद्धका नायक प्रचण्ड अहिले प्रतिक्रियावादी कित्तामा उभिएको आरोप लगाएका छन् । राजधानीस्थित...बाँकी