NewsKoseli.Com

भानु जयन्तीको अवसरमा आयोजित विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट ५ कवि पुरस्कृत

१३ जुलाई वुधवार  नेपाली साहित्यको विकास र बिस्तारमा सहयात्री बन्दै कविता विधामा कलम चलाउने कविहरूको हौसला प्रदान गर्ने उद्देश्यले आदिकवी भानुभक्त आचार्यको २०३ औ जन्म जयन्तीको अवसरमा अन्तराष्ट्रिय ‘नेपाली साहित्य समाज इजरायल च्याप्टर’ र ‘गैर...बाँकी

आर्टमान्डुमा सोइनमको परिचर्चा

कवि एवं समाजसेवी बिकु लामाको पुस्तक सोइनमको परिचर्चा कार्यक्रम सम्पन्न भयाे । राजधानीको ठमेलस्थित आर्टमाण्डु क्याफेमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूले ‘सोइनम’ पुस्तकभित्रका विषयवस्तु र विकु लामाका लेखनबारे चर्चा गरे । समीक्षाका क्रममा साहित्यकार ज्ञानु अधिकारीले...बाँकी

१३ विभाग बनायो प्रगतिशील लेखक संघले

प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले केन्द्री यस्तरका विभिन्न १३ विभाग गठन गरी कार्यविभाजन गरेको छ । शुक्रबार राजधानीमा बसेको प्रलेस सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे । वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको संयोजकत्वमा इतिहास र महासचिव...बाँकी

बहुभाषी कविगोष्ठी तथा प्रश्रितको सम्मान गरिँदै

साहित्यकार मोदनाथ प्रश्रितको ७५औं जन्मोत्सवका अवसरमा प्रश्रित प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषद्को आयोजनामा भैरहवामा असार ६ गते ‘नेपाली साहित्यमा प्रश्रितका योगदान’ विषयक विचारगोष्ठी तथा बहुभाषी कविगोष्ठी  हुने भएको छ । कविगोष्ठीमा यस क्षेत्रका नेपाली, नेवारी,...बाँकी

विप्लव र रत्नमणिलाई राष्ट्रिय प्रतिभा पुरस्कार

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार कवि विप्लव ढकाल र कथाकार रत्नमणि नेपाललाई संयुक्त रूपमा दिने निर्णय गरेको छ। ढकाललाई ‘च्याउको जंगल’ कविता संग्रह र नेपाललाई ‘सँगसँगै’ कथा संग्रहका लागि दिने निर्णय...बाँकी

साहित्यमा भयवादले विश्वभर मान्यता पाउनेमा ढुक्क छु : साहित्यकार सुब्बा

उन्नार्इस वर्षदेखि भयवादको नयाँ चिन्तनमा काम गर्दै अाएका हङकङवासी नेपाली साहित्यकार देश सुब्बाले यहाँ पनि यसबारे जानकारी दिएका छन् । विमर्श युथ फाउन्डेसन र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा साहित्यकार सुब्बाले...बाँकी

‘लिब्जु भुम्जु पुरस्कार’ कवि अञ्चल जाबालार्इ

बाम्बुले रार्इ साहित्य प्रकाशनले २०७२ सालकाे ‘लिब्जु भुम्जु पुरस्कार’  साहित्य पुरस्कार कवि अाञ्चल जाबालार्इ प्रदान गर्ने निर्णय गरेकाे छ । पुरस्कारकाे राशी २ हजार र सम्मान पत्र रहेकाे छ । उक्त पुरस्कार यहि २०७३ मंसिर...बाँकी

स्लोभेनियन आर्टिष्ट योजेसँग नजरावें

जीवन सुन्दर कला हो, ईश्वरको महान अवतार पनि, प्रकृतिको अनुपम सौन्दर्यमा ढुबुल्की मार्ने अवसर हामीले पाएका छौं । यसको सदुपयोग गर्नु हाम्रो कर्तव्य हो । प्रकृति विना हाम्रो अस्तित्व केही रहदैन, र हामी विना प्रकृतिको...बाँकी

श्यामप्रसादको नागरिक अभिनन्दनः प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म

काठमाडौँ, २९ वैशाख । प्रकाश सिलवाल ‘संसारमा शान्तिजस्तो ठूलो अरु के छ ? केटाकेटीहरुजस्ता शुद्ध अरु को छन् ?’ सामान्य तर बुझ्दा गम्भीर सन्देशयुक्त साहित्य सिर्जनामा छ दशक लामो पसिना सिञ्चेका श्यामप्रसाद शर्माका विचारबाट प्रभावितहरु...बाँकी

साहित्य संस्कृति पुरस्कार जोशीलाई

पण्डित टेकनाथ–शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार कैलाली धनगढीका मणिराज जोशीलाई बिहीबार प्रदान गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा उहाँलाई नगद रु दश हजार, ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो...बाँकी