newskoseli.Com

१३ विभाग बनायो प्रगतिशील लेखक संघले

प्रगतिशील लेखक सङ्घ (प्रलेस) ले केन्द्री यस्तरका विभिन्न १३ विभाग गठन गरी कार्यविभाजन गरेको छ । शुक्रबार राजधानीमा बसेको प्रलेस सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे । वरिष्ठ उपाध्यक्ष राजबहादुर कुँवरको संयोजकत्वमा इतिहास र महासचिव आरएम डङ्गोलको संयोजकत्वमा प्रकाशन/सम्पादन विभाग गठन भएका छन् । ...बाँकी

बहुभाषी कविगोष्ठी तथा प्रश्रितको सम्मान गरिँदै

साहित्यकार मोदनाथ प्रश्रितको ७५औं जन्मोत्सवका अवसरमा प्रश्रित प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषद्को आयोजनामा भैरहवामा असार ६ गते ‘नेपाली साहित्यमा प्रश्रितका योगदान’ विषयक विचारगोष्ठी तथा बहुभाषी कविगोष्ठी  हुने भएको छ । कविगोष्ठीमा यस क्षेत्रका नेपाली, नेवारी, अवधी, भोजपुरी, थारु, मगर, गुरुङ...बाँकी

विप्लव र रत्नमणिलाई राष्ट्रिय प्रतिभा पुरस्कार

प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार कवि विप्लव ढकाल र कथाकार रत्नमणि नेपाललाई संयुक्त रूपमा दिने निर्णय गरेको छ। ढकाललाई 'च्याउको जंगल' कविता संग्रह र नेपाललाई 'सँगसँगै' कथा संग्रहका लागि दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ। क्षेत्रीयस्तरको षडानन्द ...बाँकी

साहित्यमा भयवादले विश्वभर मान्यता पाउनेमा ढुक्क छु : साहित्यकार सुब्बा

उन्नार्इस वर्षदेखि भयवादको नयाँ चिन्तनमा काम गर्दै अाएका हङकङवासी नेपाली साहित्यकार देश सुब्बाले यहाँ पनि यसबारे जानकारी दिएका छन् । विमर्श युथ फाउन्डेसन र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा साहित्यकार सुब्बाले आफ्नो चिन्तनले ढिलै भए पनि विश्वभरि मान्यता ...बाँकी

‘लिब्जु भुम्जु पुरस्कार’ कवि अञ्चल जाबालार्इ

बाम्बुले रार्इ साहित्य प्रकाशनले २०७२ सालकाे 'लिब्जु भुम्जु पुरस्कार'  साहित्य पुरस्कार कवि अाञ्चल जाबालार्इ प्रदान गर्ने निर्णय गरेकाे छ । पुरस्कारकाे राशी २ हजार र सम्मान पत्र रहेकाे छ । उक्त पुरस्कार यहि २०७३ मंसिर २० मा हुने १८ अाैँ बाम्बुले रार्इ भाषाकाे यलम्बर स्मृति कविता गाेष्ठी समाराेहमा...बाँकी

स्लोभेनियन आर्टिष्ट योजेसँग नजरावें

जीवन सुन्दर कला हो, ईश्वरको महान अवतार पनि, प्रकृतिको अनुपम सौन्दर्यमा ढुबुल्की मार्ने अवसर हामीले पाएका छौं । यसको सदुपयोग गर्नु हाम्रो कर्तव्य हो । प्रकृति विना हाम्रो अस्तित्व केही रहदैन, र हामी विना प्रकृतिको के अर्थ ? मलाई लाग्छ जीवन भन्नु नै कला हो, कला भन्नु नै प्रकृति, हामी यसका पुजारी मात्र...बाँकी

श्यामप्रसादको नागरिक अभिनन्दनः प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म

काठमाडौँ, २९ वैशाख । प्रकाश सिलवाल ‘संसारमा शान्तिजस्तो ठूलो अरु के छ ? केटाकेटीहरुजस्ता शुद्ध अरु को छन् ?’ सामान्य तर बुझ्दा गम्भीर सन्देशयुक्त साहित्य सिर्जनामा छ दशक लामो पसिना सिञ्चेका श्यामप्रसाद शर्माका विचारबाट प्रभावितहरु उहाँलाई चेतनाको पुञ्ज मान्दछन् । उनकै विचारबाट राजनीतिक चेतना...बाँकी

साहित्य संस्कृति पुरस्कार जोशीलाई

पण्डित टेकनाथ–शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार कैलाली धनगढीका मणिराज जोशीलाई बिहीबार प्रदान गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा उहाँलाई नगद रु दश हजार, ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । साहित्यकार र संस्कृतिविद् एवम् ज्...बाँकी

साहित्यकार प्रा. रिसालका नाममा नयाँ कृति

चार दर्जनभन्दा बढी कृतिका कृतिकार प्रा. शिवगोपाल रिसालका नाममा नयाँ कृति लोकार्पण गरिएको छ । गत चैत ३० मा डोटीमा सवारी दुर्घटनामा परी दिवंगत भएका प्रा. डा. जयराज पन्तद्वारा रचित ‘प्रा. शिवगोपाल रिसाल’ स्वाध्याय नामक अध्यात्मिक संस्थाले प्रकाशन गरेको हो । प्राध्यापक रिसालको जन्मकुण्डली,...बाँकी

लेखक सङ्घमा लम्साल र बुढाथोकीबीच प्रतिस्पर्धा

नेपाली लेखक सङ्घको जारी छैटाैं राष्ट्रिय महाधिवेशनमा नयाँ कार्यसमितिको अध्यक्षका लागि डा. नवराज लम्साल र वियोगी बुढाथोकीको उम्मेदवारी परेको छ । अधिवेशनमा सहमतिको प्रयास जारी रहे पनि लम्साल र बुढाथोकीले उम्मेदवारी दिएका हुन् । यस्तै महासचिवमा ठाकुर बेल्वासे र रत्नमणि नेपालले उम्मेदवारी दिएका छन...बाँकी