चार साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान

स्लोभेनियन आर्टिष्ट योजेसँग नजरावें

श्यामप्रसादको नागरिक अभिनन्दनः प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म

साहित्य संस्कृति पुरस्कार जोशीलाई
पण्डित टेकनाथ–शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार कैलाली धनगढीका मणिराज जोशीलाई बिहीबार प्रदान गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा उहाँलाई नगद रु दश हजार, ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो...बाँकी‘तुलसीको पात’ सार्वजनिक
रदीपकुमार मैनालीद्वारा लिखित गजल सङ्ग्रह ‘तुलसीको पात’ आज सार्वजनिक भएको छ । स्थायी घर दोलखा सुन्द्रावती भई हाल भक्तपुर निवासी मैनालीको सो सङ्ग्रहमा ८४ गजल सङ्गृहीत छन् । अनाममण्डलीले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति,...बाँकीगजल
