newskoseli.Com

Poem: On the state of helplessness

            Everyday, I hear lot of nonsense from many people, speaking unnecessarily, showing me many names, and similar stupid things, and some people try, to put trap on other innocent people too, thinking themselves, that they are facing ps...बाँकी

‘आँखा खोलेर हेर्ने र कलम तिखार्ने बेला’ : जनसांस्कृतिक महासंघ

अखिल नेपाल जनसांस्कृतिक महासंघले नेपाल तथा भारतका सरकारले पक्राउ गरेका बुद्धिजीवी, सामाजिक अभियन्ता र राजनीतिक नेता–कार्यकर्तालाई तत्काल रिहाइ गर्न माग गरेको छ । शुक्रबार जारी महासंघका महासचिव खेम थपलियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘भारतीय मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर राव...बाँकी

फोटो–कथामा प्रकाश खरेल : एकै दिनमा ३६५ जनाको स्वर रेकर्ड गरेका साउन्ड रेकर्डिस्ट…

  दुई दशक लामो समयसम्म नेपाली गीत–संगीतको रेकर्डिङ र सम्पादनको क्षेत्रमा निरन्तर लागिरहेको नाम हो– प्रकाश खरेल । नेपालको पूर्वी जिल्ला झापामा जन्मिएर काठमाडौंलाई आफनो कर्मथलो बनाएका सिनियर साउन्ड रेकर्डिस्ट प्रकाश खरेलले पुराना पुस्तादेखि नयाँ पुस्ताका गायक–गायिकाहरुको स्वर रेर्कड गरिसकेक...बाँकी

कथा : सुनिता

उखरमाउलो गर्मी– चुरेको फेदमा सुनितालाई शान्ति हुने कुरै थिएन । घरमा बा औषधि किन्न नसकेर सुस्केरा हाल्दै थिए, आमा इन्तु न चिन्तु थिइन् । परिवारकी जेठी छोरी सुनितालाई उखरमाउलो चुरेको गर्मीभन्दा मनमा पैदा भएको गर्मी चाहिँ ज्यादा उखारमाउलो लाग्दै थियो । आठ कक्षामा पढ्दै गरेकी उसलाई जीवनको भारीले असाध...बाँकी

थपलियाको कृति ‘मार्क्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ प्रकाशित

  मार्क्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘मार्क्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ । नेपाली साहित्यमा मार्क्सवादी समालोचनासम्बन्धी अपेक्षाअनुरूप चर्चा हुन नसकिरहेका बेला मार्क्सवादी नाटककार तथा समालोचक खेम थपलियाको उक्त समालोचनात्मक कृति प्...बाँकी

सत्यकथा : कमरेड सीमाको प्रेम !

‘कमरेडहरु ! अब वार्ता भंग हुन गइरहेछ, दुस्मनहरुले आक्रमण गर्नुपूर्व हामीले फौजी ढंगले पहिलो आक्रमण गर्नु पर्दछ,’ कमान्डरले प्रशिक्षण दिए– ‘फौजी पहलकदमी हामीले लिन सकेनौं भने हामी रक्षात्मक हुनु पर्नेछ ।’ भयानक युद्धका लागि तयार रहन पार्टीको निर्देशन थियो । किसानहरु असारमा रोपेको मानो भित्र्याउने ...बाँकी

दाहाल यज्ञनिधिको स्वास्थ्य ‘स्थिर’, अन्नपूर्णबाट सुमेरु अस्पतालतर्फ

  साहित्यकार एवं प्रशिद्ध रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मस्तिष्काघात भएपछि दाहाललाई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । ६५ वर्षीय यज्ञनिधिको दुई दशकअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । डायलासिस गर्ने क्रममा गत बुधबार बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नप...बाँकी

कथाः कल्लीकुमारी…

गाँउमा सबैभन्दा पहिला, छयालीस सालतिर राँको बल्दा म सानी थिएँ । राति राँकेजुलुस हिँड्या’थ्यो पाखाभरि । सानामा आमाले राँकेभूतका कथा सुनाउनुहुन्थ्यो । सुरुमा म त त्यही राँकेभूत आयो भन्दै, डराउँदै घरभित्र छिर्थें र एकै सासमा आमाको काखमा पुग्थें । आमा ! राँकेभूत, पारि डाँडामा... भन्दै आमाको काखमा लुट्...बाँकी

जापानमा प्रदर्शन गरियो ‘बीपीको जेलजीवन’ !

  नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको जेलजीवनबारे जानकारी दिने ‘इतिहासको जेल’ नामक वृत्तचित्र हालै जापानमा प्रदर्शन गरिएको छ । ३७औं बीपी स्मृति दिवसका अवसरमा आइतबार र सोमबार बीपी चिन्तन एवं गणेशमान फाउन्डेशन जापान तथा बीपी संग्रहालय स...बाँकी

सरितको ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श

  कथाकार इन्द्रकुुमार श्रेष्ठ ‘सरित्’ को कथाकृति ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तरंग विमर्श सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ केन्द्रीय समितिको आयोजनमा शुक्रबार सम्पन्न कार्यक्रममा साहित्यकार लक्ष्मी उप्रेती, समालोचक तेजविलास अधिकारी, लेखक जगत् वाशिष्ठ र डा. विशेष्यले कथाकार इन्द्रकुमार श्...बाँकी