newskoseli.Com

गजल

          मिडियाका भित्ताहरुमा देशको चिन्ता गाउँछौ धेरै घर बसाउन नसकेर दुनियाँतिर धाउँछौ धेरै ।   घरको चिन्ता नहुनेलाई के पो होला देशको चिन्ता सत्य–तथ्य नबुझुञ्जेल लोकप्रियता पाउँछौ धेरै ।   तिम्रो एउटै योजनामा देश स्वर्ग बन्नेजस्...बाँकी

‘जनसांस्कृतिक योद्धा सम्मान’ र यसको ऐतिहासिकता

नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको आयोजना तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको संयोजनमा २०७४ वैशाख १३ गते राष्ट्रिय नाचघर, जमलमा ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । वर्षौंदेखि जनवादी गीत, सङ्गीत र कलाको माध्यमबाट आमूल परिवर्तनकारी कम्युनिस्ट आन्दोलनमा योगदान पु...बाँकी

शेक्सपियरको जन्मजयन्ती मनाइँदै

 आज बेलायतमा विश्व प्रसिद्ध साहित्यकार तथा महान श्रष्टा विलियम शेक्सपियरको जन्मजयन्ती भव्यरुपले मनाइँदै छ । विभिन्न साहित्यिक कार्यक्रमको आयोजना तथा उनीद्वारा लिखित तत्कालीन नाटकहरुको मञ्चन गरी आजभन्दा करिब साढे चार शतकअघि अप्रिल २३ का दिन बेलायतमा जन्मिएका शेक्सपियरको मृत्यु पछिको ४०१ ...बाँकी

‘समथिङ’ का २२ कृति एकैसाथ विमोचित

साहित्यकार गुरुङ रामप्रकाश ‘समथिङ’ ले लेखेका २२ वटा कृति शनिबार एकैसाथ विमोचन गरिए । पाँचथर स्रष्टा मञ्चको आयोजनामा राजधानीमा भएको कार्यक्रममा साहित्यकार बासुदेव त्रिपाठी, डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, डा. राजेन्द्र सुवेदीलगायतले २२ वटा औपन्यासिक कृतिको संयुक्त रुपमा विमोचन गरे । कृत...बाँकी

म बालकृष्ण ढुङ्गेल !

            आफ्नै सेनापतिद्वारा कैद हुनुपर्ने मेरो सुप्रिम कमान्डरको अति प्रिय लालसैनिक म बालकृष्ण ढुङ्गेल । जसको आदेशमा मैले घनघोर युद्ध लडें कयौं मोर्चा जितें, कयौं मोर्चा हारें जेल र नेल बेहोरें, प्रतिक्रियावादी सत्ताले बलात्कारी र दुराचारी ...बाँकी

करेन्ट लागेर मृत्यु

त्रियुगा नगरपालिका– १० स्थित करमगाछी बस्ने १६ वर्षीय चित्रबहादुर विकको अाइतबार बिहान १० बजे मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दिदीको घर बजोगिदह– २ मा गएका विकलाई बिहान घरमा मोबाइल चार्ज गर्न लाग्दा अचानक करेन्ट लागेको थियो । करेन्ट ला...बाँकी

नारी

          तिम्रो उखान, तिम्रो टुक्का जेसुकैले हेपे पनि सृष्टि थेग्ने शक्ति उनमै जस्तो तिमीले देखे पनि । समाजको संरचना, तिम्रै सोचमा लेखे पनि उभिएको आफैं भन्छौ, उनकै भरमा टेके पनि दामी, ज्ञानी आफैं सोच्छौ अरुलाई हेपे पनि पूजारीको नाम दिन्छौ मानवव्यापार ख...बाँकी

दलीय चुनाव चिह्न माग्दै ६५ दलको अन्तर्क्रिया

नयाँ शक्ति पार्टीसहित दलीय चुनाव चिह्नबाट वञ्चित ६५ दलहरुले बिहीबार राजधानीमा संयुक्त अन्तर्क्रिया गरे । कार्यक्रममा बोल्दै नेताहरुले चुनावमा भाग लिनका लागि दलीय चुनाव चिह्न पाउनैपर्ने आफूहरुको संवैधानिक अधिकारलाई सरकारले कुण्ठित गरेको आरोप लगाए । ‘स्थानीय तह निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक ल...बाँकी

गजल : यो जेरीमा चिनी कसोरी पस्यो ?

            यो जेरीमा चिनी कसोरी पस्यो ? तिमीसँग दोस्ती कसोरी बस्यो ?   न यादका नङ्ग्रा न त सिङ–दाह्रा लगातार यसले कसोरी डस्यो ?   न डोरी थियो न थियो हतकडी ! अहो तिम्रो प्यारले कसोरी कस्यो ?   तपस्वी हुँ भन...बाँकी

बिजुली गीत

            यो झिलीमिली बिजुली बत्ती कहाँ गाथ्यो होला ? कसैले कतै सुटुक्कै बेची लुकेर खाथ्यो होला ? भन न भन सही सत्य कुरा के चैं भाथ्यो होला ? यो झिलीमिली ... ! अठार घन्टा अँध्यारो हुन्थ्यो लक्ष्छिना सरकारमा ! यसरी बत्ती बल्छ भन्ने त थिएन सपना...बाँकी