newskoseli.Com

पोखरेल र पुडासैनीलाई लामिछाने निबन्ध पुरस्कार प्रदान

शङ्कर लामिछाने प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको साेमबार बसेको बैठकले ‘शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार’ नियात्राकार दामोदर पुडासैनीलाई प्रदान गर्ने निर्णय गरेको उक्त प्रतिष्ठानका अध्यक्ष रोधे...बाँकी

घलेका २२ कृति एकैदिन विमोचित

समाजसेवी, पूर्वमन्त्री एवम् साहित्यकार भद्राकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेखेका २२ वटा कृति बिहीबार विमोचन गरिए । विमोचित पुस्तकमा आत्मवृत्तान्त, निबन्ध, कवितालगायतका छन् । ती कृतिमा सौन्दर्य, प्रकृति, जनसङ्ख्या, जीवनजस्ता विषयलाई बिम्ब बनाइएको छ । राजधानीमा आयोजित कार्यक्रममा...बाँकी

गैँडाको आक्रमणबाट १ मजदुर मृत्यु

चितवनको भरतपुरस्थित गाडी वर्कसपमा काम गर्ने १ जना मजदुर मृत भेटिएका छन् । भरतपुर–४ स्थित खनालचोकमा रहेको असलाम अहमदको गाडी वर्कसपमा काम गर्ने धादिङका ७० वर्षीय बाबुराम सिंमखडा आफ्नै कोठामा शनिबार मृत भेटिएका छन ।प्रहरी निरीक्षक निरञ्जन भट्टराईको प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणपश्चात परिवारलाई...बाँकी

गीतिएल्बम ‘मीतज्यू’ बजारमा

गायक गौरव गुरुङको शब्द रचना रहेको ‘मीतज्यू’ शीर्षक गीति क्यासेट सोमबारदेखि बजारमा आएको छ । प्रकृति, मायापिरती, भूगोल, जनजीवनबारेमा विभिन्न गायकले गाएको सो गीतमा वसन्त मुकारुङको सङ्गीत छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले क्यासेट विमोचन गर्दै नेपाली मौलिकतालाई कलाकारले राष्ट्रि...बाँकी

मायामा धोका खुवाउन…

              मायामा धोका खुवाउने काममा सिपालु रहिछौ । अरूको आत्मा रुवाउने काममा सिपालु रहिछौ ।।   हुर्कँदै थिए भ्रुण रूपि खुशी मन रूपि गर्भमा, खुसीको गर्भ तुहाउने काममा सिपालु रहिछौ ।।   मुखले भन्थ्यौ तिमी मात्र रहिछन् लाख प...बाँकी

व्यङ्ग्यकार घिमिरेको ‘थप्पड’ सार्वजनिक

शनिबार राजधानीमा हास्यव्यङ्ग्यकार देवी घिमिरेको व्यङ्ग्य निबन्धसङ्ग्रह ‘थप्पड’ को पूर्वसभामुख सुवास नेम्वाङ र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा सार्वजनिक गरेका छन् । सिस्नुपानी नेपालले आयोजना गरेको सो कार्यक्रममा पूर्वसभामुख नेम्वाङले हास्यव्यङ्ख्यमार्फत राजनीति विकृत भएको कुरा धेरै ...बाँकी

‘कवच’ मा राजनीतिदेखि प्रेमसम्मका प्रसंग

हाल बेलायतमा रहेका साहित्यकार कृष्ण बजगाईंले प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शाको निवास ‘शा कर्नर’ मा सोमबार आफैंले नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता आफ्नो तेस्रो लघुकथासङ्ग्रह ’कवच’ सार्वजनिक गरेका छन् । बेलायतको ’एयोट सन्ट लरेन्स’ मा अवस्थित निवासमा करिब पैंतालीस वर्ष बिताएका शाको त्यहीं ...बाँकी

श्रीमतीलाई शङ्का गरिरहनेको कथा ‘बेड नं. ९९’

थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’ सुरु भएको छ । महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिएका हुन् । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक बिम्बहरुमार्फत कथालाई दृश्यमा उतारेका छन् । नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै क...बाँकी

कति माया गर्छु , उनलाई भन्नु छ…..

            फूललाइ भन्नु छ , जुनलाइ भन्नु छ । कति माया गर्छु , उनलाई भन्नु छ । तेरो भाउ दिन दिनै कति बढेको ? त, यसरी नबढ , सुनलाइ भन्नु छ । कति बस्छ्स् काठमाडौँमा मात्रै । जुम्ला पनि त जान नुनलाइ भन्नु छ ।। बोलाउँछु टोलाउँछु सम्झेर उनीलाई ।...बाँकी

तिन टुक्रा

                      १ बुहारी जस्ती होस् तैँले पाल्ने हो भन्छिन आमाले बाहुनी होस् सँगै चुलो बाल्ने हो भन्छिन आमाले भोलि भोलि भन्दै बिहेका कति सारिए भाकाहरू बैशाखैमा घोर्ले खसी ढाल्ने हो भन्छिन आमाले ।।                       २ कता कता तिम्रै यादले, सताउँछ आजभोली उसको ताजमहल भि...बाँकी