newskoseli.Com

चुनावी भिडन्तमा उत्रेका यी गुरु–चेला… !

नेपालमै पहिलो पटक हुन लागेको प्रदेशसभा निर्वाचनमा पृथक् र अनौठा दृश्य देखिएका छन् । नेपाली कांग्रेस र वाम गठबन्धनबीचको भिडन्तले प्रदेशसभामा कसले चुनाव जित्ला भनेर ठोकुवा गरिहाल्ने अवस्था छैन । वाम गठबन्धनका तर्फबाट मोरङ– ६ को प्रदेशसभामा पूर्वप्राध्यापक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश ...बाँकी

लघुकथा : दुबर्इबाट फर्केको ‘लाहुरे’ !

दुई वर्षपछि छुट्टीमा ऊ दुबर्इबाट घर फर्कियो । उसलार्इ लिन काठमाडौं बस्ने साथीहरु एअरपोर्टमै आइपुगे । उसलार्इ लिएर साथीहरु सोझै होटलतिर हान्निए । कसैले भोड्का, कसैले बियर अनि परीपरीका सितन आफुखुशी मगाए । अन्त्यमा एउटा लामो बिल थमाइदिए उसको हातमा । चुपचाप बिल चुक्ता गर्‍यो उसले । भोलिपल्ट ऊ लाग्...बाँकी

सेनले प्रकाशित गरे ‘सहिदको रगत’…

बिहीबार राजधानीमा साहित्यकार सुव सेनको इतिहास नाटक ‘सहिदको रगत’ लोकार्पण भयो । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा. देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरेका हुन् । साहित्यकार सेन पूर्वसभासद् र पूर्वअञ्चलाधीश समेत हुन् । पुस्तक राणा शासनको विरोधमा आ...बाँकी

साहित्यमा ‘ओझेल’ बाट उदाए जीवन

सञ्चारकर्मी एवं मोडलका रूपमा परिचय बनाएका जीवन खड्का ‘ओझेल’ उपन्यासमार्फत् उपन्यासकारका रुपमा साहित्यिक क्षेत्रमा उदाएका छन् । समीक्षक समीरबाबु कट्टेल, सञ्चारकर्मी कला सुब्बा र लेखक तथा पत्रकार डब्बु क्षत्रीले शनिबार राजधानीमा आयोजित एक समारोहबीच संयुक्त रूपमा ‘ओझेल’ को विमोचन गरेका हुन् । पुस...बाँकी

लोकसांस्कृतिक प्रतिष्ठानमा पुलामी, १८ सदस्यीय नयाँ कार्यसमिति

हाम्रो भाका हाम्रो लोकसांस्कृतिक प्रतिष्ठान नेपालमा रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले निर्विरोध मगरको अघिल्लै कार्यसमितिका अध्यक्षलार्इ निरन्तरता दिएको हो । अघिल्लो कार्यसमितिमा कृष्ण रानाभाट सचिव थिए...बाँकी

७१ सर्जकका मुक्तक संग्रहित ‘परिवर्तन’ सार्वजनिक

७१ जना सर्जकका मुुक्तक सङ्ग्रहित कृति ‘परिवर्तन संयुक्त मुक्तकसंग्रह’ सार्वजनिक भएको छ । परिवर्तन सर्गम साहित्य प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गजलकार डा. घनश्याम परिश्रमी, थारु भाषा–साहित्यका स्रष्टा पुनाराम कर्यावरिका, समालोचक जीके पोखरेल, गौरी पब्लिक रिलेसन एन्ड पब्लिकेसनक...बाँकी

नेपाल, धरावासी, सुवेदी र आचार्यले लोकार्पण गरे ‘हन्बेर्नो’

दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’ को शनिबार लोकार्पण गरिएको छ । भुटानी शरणार्थीहरुको जीवन–सङ्घर्षमा आधारित उपन्यासको वरिष्ठ पत्रकार किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले संयुक्त रुपमा विमोचन गरे । पुस्तकमाथि टिप्पणी गर्दै नेपालले भुटान र नेपालक...बाँकी

सम्मानित भए भेंडीखर्के साँइला…

साहित्य र सङ्गीतका क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेंडीखर्के साँइला) सम्मानित भएका छन् । हरिदेवी कोइराला साहित्य–सङ्गीत सम्मान कोष, पोखराबाट राष्ट्रिय पुरस्कार– २०७३ बाट अधिकारी सम्मानित भएका हुन् । लमजुङको मौलिक पहिचान बोकेको ठाडो भाकाको संरक्षण र सम्वर्द्धनमा विश...बाँकी

पुँजीवाद र ‘मिस नेपाल’ !

            एकचोटि पुँजीवाद एक हुल ठिटीहरु जम्मा गर्छ र, 'मिस वर्ल्ड' घोषणा गर्छ ! अनि यसरी प्रचार गर्छ कि दुनियाँका बाँकी सबै युवतीहरु कुरुप छन् ! अर्कोपटक पुँजीवाद एक हुल विवाहित आइमाईहरु जम्मा गर्छ र, 'मिसेज वर्ल्ड' घोषणा गर्छ ! अनि यसरी...बाँकी

भारतीय विद्यालयमा नेपाली अध्यक्ष र प्रबन्धक

भनिन्छ काम गर्ने मान्छेलाई कुनै सिमानाले छेक्दैन । काम गर्ने मान्छे विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो छाप बनाउन सक्छ । त्यस्को गतिलो उदाहरण बनेको छ कपिलवस्तु कृष्णनगरका शाह परिवार । शाह परिवारले नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत उदाहरणीय काम गरी नेपालीको शिर उच्च राख्ने काम गरेका छन् । ...बाँकी