newskoseli.Com

१२ बुँदे भारतमा गर्नु हाम्रो ठूलो कमजोरी : बाबुराम भट्टराई

तत्कालीन नेकपा (माओवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले तत्कालीन विद्रोही नेकपा (माओवादी) र सात संसदवादी दलहरुका बीच भएको बाह्रबुँदे समझदारी भारतीय भूमिमा गरिनु आफूहरुको गम्भीर गल्ती भएको बताएका छन् । नेपाली भूमिमै एमाले...बाँकी

कविता : मार

        तिमीलाई पढिरहेछु अक्षरहरूमा हरेक छापाहरूमा तिम्रा कला र सौन्दर्य छैनन् मेरा छापाहरूमा तिम्रा सम्पादकीयले सुनामी झैं उठाइरहेछन् यतिबेला ।   मेरो सगरमाथा बूढो भएर हल्लिएको छ नाम्चेहरू लुगलुग कामिरहेछन् लिखुका ...बाँकी

कथा : आलिङ्गन प्रेम

साथीलाई भेट्न भनेर आरआर क्याम्पसको गेटबाट भित्रिँदै थिएँ । कतैबाट सुरिलो स्वर मेराे कानमा प्रतिध्वनित हुँदै थियो– ‘नमस्कार सर ।’ ‘नमस्कार ।’ नमस्कारको प्रतिउत्तर त दिएँ तर मान्छे चिन्न सकिनँ । उनलाई ठम्याउँन नसकेर म दोधारमा थिएँ । दोधारमा परेको चाल पाएर उनले भनिन्– ‘रुविना घिमिरे । एडिसी ट्...बाँकी

‘रिकुटे’ बजारमा

नेपाली प्रजातन्त्रको उषाकालका अविस्मरणीय व्यक्तित्व दिवानसिंहराईद्वारा लिखित उपन्यास 'रिकुटे'को नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्तरूपमा बिहीबार राजधानीमा लोकार्पण गरे । भोजपुरमा जन्मिएका राईको यसअघि ‘निर्दोष ह...बाँकी

गजल

          थोरै मात्र बुझिन्छ आँखाको नानीबाट ।। सबै थोक बुझिन्छ उसको बानीबाट ।। घरमा आगो निभाउन आएको दमकल आफैं खरानी हुँदैछमेरो जवानीबाट ।। बिना अनुमती मेरो मुटु चोरीभा’थ्यो मध्यरातमा सुस्तरी आफ्नै सिरानीबाट ।। बुद्धभन्दा हिटलर बन्न रहेछ फाइदा यह...बाँकी

धुर्मुस–सुन्तलीद्वारा सरकारमाथि गतिलो व्यंग्य : अध्यक्ष वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले भूकम्पपीडितका लागि सरकारले कुनै काम नगरिरहेका बेला कलाकार धुर्मुस–सुन्तलीले वस्ती निर्माण गरिदिएर सरकारमाथि गतिलो व्यंग्यप्रहार गरेको बताएका छन् । देशमा राष्ट्रिय स्वाधिनता र जनजीविकका सवाल जटिल बन्दै गइरहेको उल्लेख गर्दै उनले परिवर्तनको आन्दोल...बाँकी

‘देवकोटा स्मृति सम्मान’ आर. आर. चौलागाईको पोल्टोमा

हेटौँडा, ४ निवासी नेपाली साहित्यका वरिष्ठ प्रगतिवादी साहित्यकार आर. आर. चौलागाईंले २०७३ कार्तिक १४ गते लक्ष्मीपूजाको अवसर पारेर हरेक वर्ष प्रदान हुँदै आएको ‘देवकोटा स्मृति सम्मान’ बाट सम्मानित हुने भएका छन् । उक्त पुरस्कार नगद १० हजार १ रूपियाँ राशिको ‘देवकोटा स्मृति सम्मान’ बाट हेटौँडामा सम्मानि...बाँकी

चरित्रहीन त्यो साँझ !

            चरित्रहीन त्यो साँझ र, हाम्रा आवेदनमय मिठा गल्तीहरू मात लागेर चित परेको समय ...र, हाम्रा उन्मादी चाहना, कातिल अदाहरू र भूल गर्न आतुर सम्मोहनी राजहरू चाप थामेर राप बनेको समय ...र, उन्मुक्तता खोजेको बहाना, सभ्यताको अभ्यासमा र ...बाँकी

गजल

मीनराज बसन्त पिरती'थ्यो सग्लो चामलजस्तो, अब कनिका नपठाउनु । भगवान् म जस्तो गरिबलाई धनी, प्रेमिका नपठाउनु ।। जब बग्छ आँखाको देउराली, मिसिएर आँसुहरू सँगै । आँखामै तैरिरहने यादहरू, प्रियसिका नपठाउनु ।। कालगतिले होस् या प्रेम रोगले, मरिन्छ अवश्य एकदिन । धेरै बाँचेर चोट सहन, बोतल ओखतिका नपठाउनु...बाँकी

वर्णविन्यासमा एकरुपताका लागि समिति

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रकाशनमै वर्णविन्याससम्बन्धी विविधता आएको गुनासो बढेपछि यसको सम्बोधनका लागि प्राज्ञ परिषद्ले तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ । परिषद्को भदौ ३१ को बैठकले प्रा.डा. चूडामणि बन्धुको संयोजकत्वमा प्रा.डा. नोवलकिशोर राई र सहप्राध्यापक हेमनाथ पौडेल रहेको समिति गठन गरेको कु...बाँकी