newskoseli.Com

कविता : ‘अाेए भूकम्प ! भत्काइदे’

ओए भूकम्प… !! फेरि आईज… भत्काईदे पुराना धरोहरहरू ।। १९५० सँगै उत्तरपन्थी, दक्षीणपन्थीका काला कर्तुते पर्खालहरू… !! सिंहदरबार संसद् भवन, पुरिदे धमिरा लागेका झुटा ईतिहासहरू ९–९ महिनामा सुत्केरी बिनाका सन्तान सरकारको पुरै निसाना मेटाईदे… नयाँ दुलही भित्र्याएर नयाँ परिवार बसाउन प...बाँकी

मञ्जु ज्ञवालीको चित्रकथा ‘भँगेरा र जेरी’ सार्वजनिक

बाल साहित्यकार मञ्जु ज्ञवालीद्वारा लेखिएको बाल चित्रकथा ‘भँगेरा र जेरी’ सार्वजनिक भएको छ । कवि लेखनाथ ज्ञवालीको छैटाैं स्मृति दिवसको अवसरमा  कवि लेखनाथ ज्ञवाली प्रतिष्ठानले अायोजना गरेको  कार्यक्रममा मंगलबार प्रज्ञा भवनमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनको किताब सार्वजनिक गरेका हु...बाँकी

बाढीले कर्मचारीलाई बगायो

  ३ दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको कोइलाडी बर्साइनस्थित जिता खोलामा आएको बाढीले आज १ कर्मचारीलाई बगाएको छ । मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादवलाई बाढीले बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय हनुमाननगरल...बाँकी

विमोचित भयो ‘मेरो घुमाउरो बाटो’

साहित्यकार इडा उपाध्यायद्वारा अङ्ग्रेजीमा लिखित ‘माइ वाइन्डिङ पाथ’ (मेरो घुमाउरो बाटो) कवितासङ्ग्रह शुक्रबार राजधानीमा विमोचन गरिएको छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको उक्त सङ्ग्रह ७ भागमा विभाजित छ । यसमा करिब १ सय २० कविता छन्, जसका विषयवस्तुमा नारी स्वतन्त्रता, नारी–पुरुषको सहयात्रा, नेप...बाँकी

माया गरौं डोल्पालाई

            प्राकृतिक सुन्दरताले चारैतिर घेरिएको पिल्ला नेपालको सबैभन्दा ठूलो डोल्पा हाम्रो जिल्ला यार्सागुम्बा, पाँचऔंले अनगिन्ती हजारौं खाने एक पटक घुम्नुपर्ने राष्ट्रपति–प्रधानमन्त्री । भेरी नदी तल बग्छिन्, माथि धुपी वन विकास गर्न राज्यले त्य...बाँकी

भानु जयन्तीको अवसरमा आयोजित विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट ५ कवि पुरस्कृत

१३ जुलाई वुधवार  नेपाली साहित्यको विकास र बिस्तारमा सहयात्री बन्दै कविता विधामा कलम चलाउने कविहरूको हौसला प्रदान गर्ने उद्देश्यले आदिकवी भानुभक्त आचार्यको २०३ औ जन्म जयन्तीको अवसरमा अन्तराष्ट्रिय 'नेपाली साहित्य समाज इजरायल च्याप्टर' र 'गैर आवासिय नेपाली संघ', 'अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृत...बाँकी

म त लड्न जन्मेको मान्छे

        म त लड्न जन्मेको मान्छे लडिरहन्छु, चुनौतीका भीरपाखा चढिरहन्छु ! तिमी पो मस्ती गर्ने जिन्दगीले लड्नुपर्ने भो, सिँगान झार्दै भीरपाखा चढ्नुपर्ने भो ! मेरो हैन यो त तिम्रो बुद्धिले हो यार ! म त लड्न जन्मेको मान्छे... भोकसँग लड्दालड्दै हुर्किएको म त, स्वाभ...बाँकी

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा कविगोष्ठी

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय तथा सरिता तुलाधर र जीवन बोगटी तृतीय हुनुभयो । साहि...बाँकी

काबुल एक्सप्रेसमाथि एक दृष्टि

पूर्वप्रसङ्गः दीपक विश्वकर्मा पचासको दशकदेखि निरन्तर साहित्य सिर्जनामा साधनारत स्रष्टा हुन् । आत्मश्लाघा र आत्मविज्ञापनबाट टाढा रहेर झण्डै दुई दशकदेखि यिनी कहिले आत्म संस्मरणयुक्त बेजोड आख्यान लिएर देखा पर्दछन् भने कहिले विचारोत्तेजक काव्यसहित देखा पर्दछन् । संख्याको हिसाबै राख्न नसकिने गरी आइ...बाँकी

आर्टमान्डुमा सोइनमको परिचर्चा

कवि एवं समाजसेवी बिकु लामाको पुस्तक सोइनमको परिचर्चा कार्यक्रम सम्पन्न भयाे । राजधानीको ठमेलस्थित आर्टमाण्डु क्याफेमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूले 'सोइनम' पुस्तकभित्रका विषयवस्तु र विकु लामाका लेखनबारे चर्चा गरे । समीक्षाका क्रममा साहित्यकार ज्ञानु अधिकारीले पुस्तकलार्इ 'जंगलमा फूलेको ...बाँकी