newskoseli.Com

एक नन्दको मार्मिक चिठी, नवागन्तुक भाउजूलाई

प्यारी भाउजू, मेरो सभ्यताले त 'तपाईं' भनेर सम्बोधन गर्नुपर्छ मैले । तर, आत्मीयताले मैले 'तिमी' सम्बोधन गर्दैछु । तिमीले यसलाई अनादर नसम्झनु है। भोलिबाट तिमी हाम्रो घरकी स्थायी सदस्यको रुपमा प्रवेश गर्दैछ्याै । म जहाँ जन्मेर हुर्कें, आजसम्म मेरो हो भनेर दाबी गरिरहेकी छु, अबदेखि त्यो घर मेरो ह...बाँकी

‘हामी कवि र कविता’ ३५ औँ चरणमा

‘हामी कवि र कविता’को ३५ औँ शृङ्खला शनिवार सर्वनाम थिएटरमा सम्पन्न भएको छ । पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ठ सिर्जनाहरू बाचन/श्रवण गर्न आयोजित सो शृङ्खला लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला र सर्वनामको संयुक्त आयोजनामा प्रत्येक महिनाको १ गते सञ्चालन हुँदै आएको छ । शनीबारको श्रृङ्खल...बाँकी

‘लिब्जु भुम्जु पुरस्कार’ कवि अञ्चल जाबालार्इ

बाम्बुले रार्इ साहित्य प्रकाशनले २०७२ सालकाे 'लिब्जु भुम्जु पुरस्कार'  साहित्य पुरस्कार कवि अाञ्चल जाबालार्इ प्रदान गर्ने निर्णय गरेकाे छ । पुरस्कारकाे राशी २ हजार र सम्मान पत्र रहेकाे छ । उक्त पुरस्कार यहि २०७३ मंसिर २० मा हुने १८ अाैँ बाम्बुले रार्इ भाषाकाे यलम्बर स्मृति कविता गाेष्ठी समाराेहमा...बाँकी

चार साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको वार्षिकोत्सवको अवसरमा आज चार साहित्यकारलाई पुरस्कार प्रदान तथा सम्मान गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘दायित्व वाङ्मय विशिष्ट सम्मान–२०७३’ साहित्यकारद्वय तेजेश्वरबाबु ग्वंग र नगेन्द्रराज शर्मालाई प्रदान गरियो । त्यसैगरी ‘दायित्व वाङ्मय सम्मान–२०७३’ ...बाँकी

स्लोभेनियन आर्टिष्ट योजेसँग नजरावें

जीवन सुन्दर कला हो, ईश्वरको महान अवतार पनि, प्रकृतिको अनुपम सौन्दर्यमा ढुबुल्की मार्ने अवसर हामीले पाएका छौं । यसको सदुपयोग गर्नु हाम्रो कर्तव्य हो । प्रकृति विना हाम्रो अस्तित्व केही रहदैन, र हामी विना प्रकृतिको के अर्थ ? मलाई लाग्छ जीवन भन्नु नै कला हो, कला भन्नु नै प्रकृति, हामी यसका पुजारी मात्र...बाँकी

गजल

दिपेन्द्र अश्रुमाली   मायाको प्रकार था' भयो अब । मुटुमा प्रहार था' भयो अब ।   जिन्दगीसँगै बित्नेछ भन्नेको, झुटको प्रचार था' भयो अब ।   मायाको चोट पाएसी मनले, आखाको असार था' भयो अब ।   तिमीले छिन्मै लाएको झुट माया, एक हैन बार बार था' भयो अब । &...बाँकी

श्यामप्रसादको नागरिक अभिनन्दनः प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म

काठमाडौँ, २९ वैशाख । प्रकाश सिलवाल ‘संसारमा शान्तिजस्तो ठूलो अरु के छ ? केटाकेटीहरुजस्ता शुद्ध अरु को छन् ?’ सामान्य तर बुझ्दा गम्भीर सन्देशयुक्त साहित्य सिर्जनामा छ दशक लामो पसिना सिञ्चेका श्यामप्रसाद शर्माका विचारबाट प्रभावितहरु उहाँलाई चेतनाको पुञ्ज मान्दछन् । उनकै विचारबाट राजनीतिक चेतना...बाँकी

गजल

बुद्धि लुट्ने धुरन्धर डाका भैदिए पो   –   पृथक् दाहाल   समय हैन व्यवहारमा, पाका भैदिए पो अगाडी झैँ पछाडि सत, ऑखा भैदिए पो ।। सम्पतिहरू लुट्नेँ त, कति छन् कति यहॉ, बुध्दी विवेक लुट्ने धुरन्धर, डाका भैदिए पो ।। अरूको खुट्टा तान्न, माहीर मान्छेहरूमा, विकास पथका नयॉ-नयॉ, खाक...बाँकी

गजल

गाँस लाग्न थालेको छ   किन किन पराईहरू खास लाग्न थालेको छ तक्दिरमा नहुनेको आस लाग्न थालेको छ ।।   मेरो हरेक नसामा बग्ने उनी खुन बनेपछी साँझ बिहान अचेल गाँस लाग्न थालेको छ ।।   अर्थहीन यो मेरो जीवनमा तिमी आएदेखि शून्य मेरो जिन्दगी, प्रकाश लाग्न थालेको छ ।। &n...बाँकी

साहित्य संस्कृति पुरस्कार जोशीलाई

पण्डित टेकनाथ–शिवा अधिकारी साहित्य संस्कृति पुरस्कार कैलाली धनगढीका मणिराज जोशीलाई बिहीबार प्रदान गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा उहाँलाई नगद रु दश हजार, ताम्रपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । साहित्यकार र संस्कृतिविद् एवम् ज्...बाँकी