newskoseli.Com

‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई

 कृष्णभूषण बल स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार लामो समयदेखि कविता साहित्यमा समर्पित काँचुलीलाई रु. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ । त्यसैगरी, २०७२ साल...बाँकी

साहित्यमा भयवादले विश्वभर मान्यता पाउनेमा ढुक्क छु : साहित्यकार सुब्बा

उन्नार्इस वर्षदेखि भयवादको नयाँ चिन्तनमा काम गर्दै अाएका हङकङवासी नेपाली साहित्यकार देश सुब्बाले यहाँ पनि यसबारे जानकारी दिएका छन् । विमर्श युथ फाउन्डेसन र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा साहित्यकार सुब्बाले आफ्नो चिन्तनले ढिलै भए पनि विश्वभरि मान्यता ...बाँकी

जनक उमावि भकुण्डेबेसी काभ्रेमा ‘हाम्रो पुस्तकालय’ को स्थापना

पराेपकार प्राथमिक  उपचार केन्द्र धुलिखेल, काभ्रेकाे प्राविधिक  तथा स्वदेश तथा बिदेशमा रहेका मनकारि नेपालीहरुको आर्थिक सहयोगमा काभ्रे जिल्लाको  दाप्चा–काशीखण्ड नगरपालिका–६, मेथिनकाेट,  भकुण्डेबेसिस्थित श्री जनक उमावि मा बिद्यालय पुस्तकालय 'हाम्रो पुस्तकालय' काे स्थापना गरिएकाे छ । पुस्तकालयबाट बन...बाँकी

झलमल्ल भएपछी धापुङवासी दङ्ग

 म्याग्दीको बरङ्जा–९ धापुङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि यहाँका स्थानीय दङ्ग भएका छन् । विद्युत् सुविधा भएपछि सहजै बत्ती बाल्न, टेलिभिजन हेर्न, मोबाइल, ल्यापटप चार्ज गर्न, कम्प्युटर चलाउन पाउँदा गाउँले दङ्ग भएका छन् । त्यहाँका बासिन्दाले सौर्य ऊर्जा, टुकी र दि...बाँकी

गजल

– बिमला दाहाल 'बिमु'   आजकल जीवन जस्तो जीवन लाग्दैन लगाउँछ ऊ बचन मलाई बचन लाग्दैन ।।   कसैको यादहरू च्यात्दै रुन्छु एकान्तमा अनी पो कसै सँग बोल्न मन लाग्दैन ।।   ऊ रोइरहिछे हासिरहिछे निर्वस्त्र सडकमा त्यो पागलपन किन पागलपन लाग्दैन ।।   कुनै समय थियो...बाँकी

पर्यटकीयस्थल झिलमिला ताल

कञ्चनपुरको पर्यटकीयस्थल झिलमिला तालमा नौकामा विहार गर्दै विदेशी पर्यटक । यस क्षेत्रमा मोटर बाटो निर्माण भएपछि पर्यटकको घुइँचो लागेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु...बाँकी

गजल

सक्दिन म यो वियोगान्तमा बाँच्न मर्छु बरु बिषादी पठाउनु तिम्ले ।।   जग्ये घुमाई एक चिम्टी सिंदुरले अनि पराईको शिर सजाउनु तिम्ले ।।   दैलोबाट मेरो लास निकाल्दै गर्दा घरमा पन्चै बाजा बझाउनु तिम्ले  ।।   बगरको यात्रा मेरो भयो जीवनमा खोजी मेरो तस्बिर जलाउनु ति...बाँकी

सिर्जना देश र समाजलाई परिवर्तन गर्ने खालको हुनुपर्छः विरू वाङ्देल

 सिक्किमका मुख्यमन्त्रीका प्रतिनिधि विरु वाङ्देलले कविले सिर्जना गर्ने कविता देश र समाजलाई परिवर्तन गर्ने खालका हुनुपर्ने बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाल–प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा विरूले कवि श्रेष्ठले देश, जनता तथा आदर्श नागरिकको पर...बाँकी

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार वरिष्ठ संगीत साधक अम्बर गुरुङलाई

भैरव सांस्कृतिक संरक्षण समिति पोखराले यस वर्षको सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङलाई प्रदान गर्ने भएको छ । सो पुरस्कारको राशि रु ७० हजार र सम्मानपत्र रहेको छ । हाल आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहनुभएका नेपाली सङ्गीत क्षेत्रका अथक साधक सङ्गीतकार गुरुङलाई...बाँकी

अनेसासको प्रथम सम्मेलन अमेरिकामा सुरु

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को प्रथम अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन तथा काव्य गोष्ठी आज अमेरिकाको लस एन्जलसमा सुरु भएको छ । सम्मेलनमा अस्ट्रेलिया, पोर्तुगल, नेपाललगायत अमेरिकामा रहेका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहेको छ । नेपालीभाषा साहित्यलाई विश्वव्यापीकरण गर्ने प...बाँकी