newskoseli.Com

साहित्यकार प्रा. रिसालका नाममा नयाँ कृति

चार दर्जनभन्दा बढी कृतिका कृतिकार प्रा. शिवगोपाल रिसालका नाममा नयाँ कृति लोकार्पण गरिएको छ । गत चैत ३० मा डोटीमा सवारी दुर्घटनामा परी दिवंगत भएका प्रा. डा. जयराज पन्तद्वारा रचित ‘प्रा. शिवगोपाल रिसाल’ स्वाध्याय नामक अध्यात्मिक संस्थाले प्रकाशन गरेको हो । प्राध्यापक रिसालको जन्मकुण्डली,...बाँकी

गजल

परिवर्तन के’भा छ र बारा उस्तै छ रोल्पा अनि रुकुम खारा उस्तै छ ।। बेरोजगारीको छटपटिमा छ देश बिदेसीने युवा शक्ति सारा उस्तै छ ।। हिजो जे थियो आज पनि त्यही छ बलत्कार र ज्यानमारा उस्तै छ ।। कति मरे कति घाइते अपाङ्ग छन् सहिदका सपना र नारा उस्तै छन् ।। नेपाललाई स्वीटजरल्याण्ड बनाउने नेताह...बाँकी

लेखक सङ्घमा लम्साल र बुढाथोकीबीच प्रतिस्पर्धा

नेपाली लेखक सङ्घको जारी छैटाैं राष्ट्रिय महाधिवेशनमा नयाँ कार्यसमितिको अध्यक्षका लागि डा. नवराज लम्साल र वियोगी बुढाथोकीको उम्मेदवारी परेको छ । अधिवेशनमा सहमतिको प्रयास जारी रहे पनि लम्साल र बुढाथोकीले उम्मेदवारी दिएका हुन् । यस्तै महासचिवमा ठाकुर बेल्वासे र रत्नमणि नेपालले उम्मेदवारी दिएका छन...बाँकी

अनौठो चिज

आज संसारमा अनौठो चिजको सृष्टि भएको छ संसारभरिका नारीमा श्रीमतीको छायाँ देख्ने बोत्तल रित्याएर घरको सङ्घार टेक्दा छोरी र श्रीमती छुट्याउन नसक्ने कस्तो अनौठो चिज सृष्टिकर्ताको बिगुल बनेर कहिले खोचमा ठोक्किन पुग्छ कहिले चोक र गल्लीमा जोतिन पुग्छ कहिले डान्सबारमा अल्झिन पुग्छ कहिले अरुकै...बाँकी

साहित्यकार घिमिरेलाई वाणी पुरस्कार

वाणी प्रकाशन विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएको ‘रूपात्रेय–शान्ता वाणी पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा घिमिरेलाई वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले पुरस्कार र सम्मानपत्र प्रदान गरेका ...बाँकी

प्रमद्वारा स्व. साहित्यकार प्रदीपप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवङ्गत साहित्यकार रामप्रसाद शर्मा प्रदीपको पार्थिव शरीरमा शनिबार श्रद्धाञ्जली अर्पण गरेका छन् । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिएको प्रदीपको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली दिएका छन् । नेकपा ‘एमाले’का वरिष्ठ नेता झलनाथ खनाल, सचिव प्रदीप...बाँकी

शिवराम र सीमलको छहारी

चापाखोरी चउर अर्थात् काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित तिमाल क्षेत्रको सबैभन्दा ठूलो दुबैदुबोले भरिएको एक आकर्षक चउर । बीचमा एउटा ज्यादै नै ठूलो सिमलको रूख, अर्को छेउपट्टि प्राथमिक विद्यालय, केही उचाईमा रहेको डाँडामा सरस्वती मन्दिर र वरिपरि सल्लाका रूखहरुले घेरिएको यो चउर सुगम स्थानमा भइदिएको भए ठूलै ...बाँकी

गजल

जुक्ति लाखौँ लगाई हमला गर्दैछ । त्यो नजरले मलाई हमला गर्दैछ ।   राज जम्मै खुलायो भँवराले आज । फूलले मुस्कुराई हमला गर्दैछ ।   दुस्मनी भो यसोरी किन बत्ती सङ्ग ? पुतली तन् डढाई हमला गर्दैछ ।   सामना के गरी खै हतियारले गर्ला ? ऊ बिचार सब् उठाई हमला गर्दैछ । ...बाँकी

मुक्तक

                    १ तिम्रो अनुपस्थितीमा जीउन थालेको छु नचाहँदा नचाहँदै सराव पिउन थालेको छु विगतका घटनाहरू सब छाडेर प्रिय अब फाटेको मन आफैँले सिउन थालेको छु ।।                        २ जीवन त जीउनको लागि हो सराव नी पीउनको लागि हो मुटु छिया छिया...बाँकी

गजल

अझैसम्म पनि यो दिलको घाऊ.... उस्तै छ ॥ महोदय, भन्नुस् के-के सुनाऊँ.... उस्तै छ ॥ हजुर त घाऊ कोट्याएर हिडिहाल्नु होला तर... यो मनलाई म कसरी सम्झाऊँ.... उस्तै छ ॥ भुकम्पले घर लड्यो,घरसँगै जीबन लड्यो यी आँखामा आँसुको तलाऊ.... उस्तै छ ॥ बार बद्लीयो, महिना बद्लीयो, बर्ष पनि बद्लीयो तर....बाँकी