१७ असार, २०७३ |
राष्ट्रराज कार्की
प्रिया प्यारो सम्झना
प्रिया अचेल तिम्रा याद धेरै आउँछ । साँच्चै ! मलाई यो संसारमा मान्छे भएर बाँच्न अपठ्यारो भएको छ । तिम्रो यादहरूको साहारा लिइ हाँस्ने प्रयास गर्दैछु । तिमीलाई मेरा यादहरूले नाफा हैन नोक्सान गरे होलान् तर मलाई तिम्रा या...बाँकी
१६ असार, २०७३ |
बढ्दो सवारी दुर्घटनालाई ध्यानमा राखेर १ विद्यालय १ ट्राफिक प्रशिक्षक अभियान यहाँ सुरु गरिएको छ ।
पहिलो चरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवन मिलेर १ सय ५० वटा विद्यालयमा १-१ शिक्षकलाई ट्राफिक ज्ञान दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी ...बाँकी
१४ असार, २०७३ |
नवराज मैनाली
कवि मात्र थिए पहिले गजलकार बन्दैछु म
रोपेको थें प्रेमको बिज कुहियो कि खन्दैछु म ।।
मलजल पनि हालेको थें तार बार पनि बारेकै हो
भित्र भित्रै मुसा पसी बिज खायाेकी भन्दैछु म ।।
गोडमेल गर्ने सपन थियो फले ...बाँकी
१३ असार, २०७३ |
मोहनप्रसाद मैनाली
हामी ब्राह्मणजाति सृष्टिकर्ता ब्रह्मका मुखबाट जन्मिएका रे । क्षेत्री, बैश्य र शुद्र भनिनेहरू भने पाखुरा, तिघ्रा र गोडाबाट जन्मिएका रे । कस्तो अचम्मको जमाना रहेछ त्यस बेला । खै, यो समयमा त पाखुरा, तिघ्रा र गोडाबाट मानिस जन्मिएका कतै सुनिएको र देखिएको छैन । डाक्टरले पेटमा अप्रेसन गरेर बच्चा निकालेकोसम...बाँकी
३ असार, २०७३ |
नरेश के.सी.
साहित्यकार मोदनाथ प्रश्रितको ७५औं जन्मोत्सवका अवसरमा प्रश्रित प्रतिष्ठान तथा सिद्धार्थ साहित्य परिषद्को आयोजनामा भैरहवामा असार ६ गते ‘नेपाली साहित्यमा प्रश्रितका योगदान’ विषयक विचारगोष्ठी तथा बहुभाषी कविगोष्ठी हुने भएको छ ।
कविगोष्ठीमा यस क्षेत्रका नेपाली, नेवारी, अवधी, भोजपुरी, थारु, मगर, गुरुङ...बाँकी
३ असार, २०७३ |
— गाेविन्द लामिछाने
गजल
पहिले देखिनै हरदम सोचिरहेछु
कस्तो हुँदो रहेछ कलम सोचिरहेछु ।।
भाग्य लेख्दालेख्दै चोट लागेको होला
मसि कडा हुन्छ कि नरम सोचिरहेछु ।।
जीन्दगी शिशिरबाटै उजाड भ़एपछि
चाहिन्न वसन्तको मौषम सोचिरहेछु ।।
म सोझो हुनाले धेरैपटक लुटिएको छु
किन्न कहाँ पाइन्छ अहम सोचिरहेछु ।।
गाँस्न त धेरैसँग...बाँकी
३ असार, २०७३ |
न्युजकोसेली संवाददाता
प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार कवि विप्लव ढकाल र कथाकार रत्नमणि नेपाललाई संयुक्त रूपमा दिने निर्णय गरेको छ।
ढकाललाई 'च्याउको जंगल' कविता संग्रह र नेपाललाई 'सँगसँगै' कथा संग्रहका लागि दिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।
क्षेत्रीयस्तरको षडानन्द ...बाँकी
२ असार, २०७३ |
बैरागी जेठा
बादल झैं सुलसुल
शैलुङबाट झरिरहेछु
दोरम्बाका वस्तीहरूतिर
मन सीमित हुन्छ
यात्रामा
निष्कलङ्क मानिसहरूमाथि
गुलेली एकाएक वर्षन्छ
असिना झैं
आँखा ओझेल हुन चाहन्न
चेहरा मलिन हुन्छ
दोरम्बाका विभूतिहरूसँगै
हाँसो रोकिन्छ
आकाङ्क्षाहरूका सिमलहरू
भुरुरु–भुरुरु ...बाँकी
१ असार, २०७३ |
मुक्तान थेबा
खुट्टाको
‘टाङ्टाङ’ गल्ने गरी
तिमीले बोकेको युगको आवाज
आज यसरी
शून्यमा बिलाउला भन्ने
कसले सोचेको थियो र पाल्तेन आस्याङ ?
हेर त
आज चुपचाप छौ तिमी
ऊ चुपचाप छ
र छ
त्यो आँधी बोकेर कुद्ने समय चुपचाप !
हिजो
तिमीले कुल्चेको
पैतालामुन...बाँकी
३२ जेष्ठ, २०७३ |
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार लामो समयदेखि कविता साहित्यमा समर्पित काँचुलीलाई रु. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ । त्यसैगरी, २०७२ साल...बाँकी