newskoseli.Com

‘मुद्दा मिलाउन’ न्यायिक समितिलाई भ्याईनभ्याई

पश्चिम दाङस्थित बबई गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ८७ वटा उजुरी दर्ता भएका छन् । असारसम्म ७० र साउनदेखि कात्तिक ३० सम्म १७ गरी जम्मा ८७ उजुरी आएको न्यायिक समितिकी उपाध्यक्ष सावित्रा विकले बताइन् । उनका अनुसार न्यायिक समितिमा आएका उजुरीमध्ये असार मसान्तसम्ममा ३२ वटामा मिलापत्र भएका छन्...बाँकी

समालोचना : भीम क्षेत्रीको ‘समय र मान्छे’ कथासङ्ग्रहमा क्रान्तिचेत

प्रगतिवादी चिन्तक तथा साहित्यकार भीम क्षेत्रीको ‘समय र मान्छे’ कथा प्रगतिशील कथाको सङ्गालो हो । समाजमा घटेका सामाजिक घटनालाई आलोचनात्मक रूपमा यथार्थपरक ढङ्गले आदर्शवादी भावलाईसमेत समेटेर लेखिएको यो कथा सङ्ग्रहभित्रका कथाहरू प्राय सबै सरल, सहज सम्प्रेषणीय रहेका छन् । बढी आदर्शवादको पृष्ठभूमि भएका ...बाँकी

वरिष्ठ लेखक–साहित्यकार साहनीमाथि दुर्व्यवहार : चौतर्फी विरोध र आपत्ति

वरिष्ठ लेखक, साहित्यकार, पत्रकार, प्राध्यापक एवं अधिवक्ता दिल साहनीमाथि बुटवलमा दुर्व्यवहार भएको छ । अविचल क्रान्तिकारी एवं प्रखर राष्ट्रवादी चिन्तक समेत रहेका साहनीमाथिको दुर्व्यवहार आपत्तिजनक भएको भन्दै उद्योगी, नागरिक समाज, बार एसोसियसन, पुरानो बटौली संरक्षण समिति लगायतका ८ वटा संघ–संस्थाहरुले...बाँकी

On the state of confusion

            These days, I am living a confused life. for sometimes the people, force me to remember Kritima- my long lost love, and ignite back few lines of bad poetry. And, almost everyday, the people have used the silly girl N...बाँकी

सय वर्षमा राष्ट्रकवि घिमिरे : वर्षभर के–के छन् जन्मशताब्दीका कार्यक्रम ?

‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं !’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मर्स्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मर्स्याङ्दी नगरपालिकामा परिणत भ...बाँकी

कथाः लैनो भैंसी

समय आफैंमा बलवान् हो कि उसको नियति कमजोर हो ! बुझ्नैै नसक्ने गरी जीवन नाटकीय रुपमा बदलियो । समय बदलियो या नियति, पत्तै नपाउने गरी रामको जिन्दगी बदलियो । सानैमा, नौ–दस वर्षको उमेरमा उनको जिन्दगीले खुशीलाई मैजारो गर्दै दुःखको अध्यायमा पलेंटी कस्यो । घरमा आमा र सौतेनी आमाबीच कंलह भैरहन्थ्यो । समाज न...बाँकी

कविताः ए सत्ता !

            तँ आफूलाई ‘सामाजवादी’ भन्थिस् तँ स्वयंलाई ‘वामपन्थी’ भन्थिस् तँ त बालिका बलात्कारी रैछस् हाम्रो साँघुरो छानबिनले पूराका पूरा सत्य निष्कर्ष दिन नसके पनि हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्षले भनिरहेको छ– आफैं बलात्कारी नभए पनि तँ ...बाँकी

चाउचाउको सधैं विज्ञापन हुन्छ, सुनको कहिल्यै हुन्छ ?

४७ वर्षको उमेरमा बल्ल पहिलो कृति बजारमा ल्याउनुभयो, त्यसअघि चाहिँ केमा व्यस्त हुनुहुन्थ्यो ? २०२५ देखि शिक्षक भएँ, थानकोटस्थित प्रभात माविमा २०२९ सम्म पढाएँ । विद्यालय निरीक्षक पदमा नियुक्ति लिएर पाँचथर गएँ, त्यो पदमा रहेर १ वर्ष काम गरें । २०३१ देखि राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिरी गरें । २०...बाँकी

१ सय ६ वटा पुस्तक निकाल्यो प्रज्ञा–प्रतिष्ठानले ४ वर्षमा

नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन–अनुसन्धान, संरक्षण र सम्वर्द्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले ४ वर्षमा विभिन्न भाषाका १ सय ६ वटा कृति प्रकाशन गरेकोे छ । वि.सं. २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक विभागबाट ती कृति...बाँकी

कविताः बजार…

            आणविक भट्टीले उत्पादन गरिरहेछ परमाणु अस्त्र विश्वबजारको नाइकेले गरिरहेछ ‘शान्ति’ को व्यापार शायद, हामी एक्काईसौं शताब्दीमा अणु–अस्त्रको भट्टीबाट एक थान घोषणापत्र बजारमा पठाउनेछौं अनि अपिल गर्नेछौं ‘शान्ति’ को... बजारमा कुनै क...बाँकी