२५ फाल्गुन, २०७५ |
काठमाडौं, २५ फागुन ।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’ को शनिबार राजधानीमा विमोचन गरेका छन् ।
अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा क्रियाशील रहेकै अवस्थामा लेखक, चिन्तक तथा प्राध्याप...बाँकी
२१ फाल्गुन, २०७५ |
काठमाडौं, २१ फागुन ।
साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो । निवेदक मीना नेपा...बाँकी
१ फाल्गुन, २०७५ |
चिप्लेढुङ्गा (पोखरा), १ फागुन ।
पच्चीस वर्षदेखि स्थानीय पर्यटन क्षेत्रमा आबद्ध रहेर बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले ‘हामी थ्री सिस्टर्स’ शीर्षक आत्मकथा बजारमा ल्याएका छन् ।
लेखककी आमा लीलामायाको वार्षिक ‘पुण्यतिथि’ मा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्तले जी...बाँकी
२४ पुष, २०७५ |
दीपक विश्वकर्मा
लेखन भावनात्मक उदवेग मात्र होइन; सामाजिक, आर्थिक, राजनीतिक यथार्थता समेत हो । मार्क्सवादको मुख्य सार नै चेतनाको निर्धारण भौतिक उपस्थितिले गर्दछ भन्ने हो । जे–जति विश्वप्रशिद्ध रचनाहरु लेखिएका छन्, सबका सब नै आ–आफ्नै परिवेशसँग सम्बन्धित भएर नै लेखिएका हुन्छन् । आजको पुस्ताले संस्मरण लेख्दा हाम्रो भोग...बाँकी
२२ पुष, २०७५ |
बलराम तिमल्सिना ‘विप्लव’
सिरियल हेर्न थालेपछि
मेरी श्रीमतीजी
मसँग कम र सिरियलसँग बढी बोल्छिन्
मसँग झर्केर र उता मस्केर बोल्छिन्
सिरियल हेर्न थालेपछि
श्रीमतीजी फेरिँदै गएकी छन् !
सिरियल हेर्न थालेपछि
श्रीमतीजीलाई अचेल
किताब देख्दा रिस उठ्छ
ज्ञानको कुरा बेकार लाग्छ
मतिर फर्केर बोल्नुपर्...बाँकी
१७ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
प्रगतिशील लेखकहरूले नेपालमा प्रगतिशील लेखक सङ्घको औचित्य, आवश्यकता र महत्त्वमाथि सघन छलफल गर्दै प्रलेसले सत्ताको तावेदारी गर्नु नहुनेमा स्रष्टाहरुले जोड दिएका छन् ।
सङ्घको ११औं राष्ट्रिय सम्मेलन नजिकिँदै गइरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ ३ नं. प्रादेशिक समितिद्वारा आयोजित कार्यक्रममा प्रलेसको...बाँकी
१४ पुष, २०७५ |
काठमाडौं, २२ जेठ ।
संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ–
१. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो ।
२. ‘हितेन सहितं तस्य भावः साहित्यम्’ अर्थात्, हितले...बाँकी
२३ मंसिर, २०७५ |
खेम थपलिया
हिरासतभित्रै जनवादी गायक एवम् आदरणीय दाजु खुसिराम पाख्रिनको मृत्युको खबरले निकै दुःखी तुल्यायो । उहाँको निधन प्रकाश दाहालको श्रद्धाञ्जली तथा चुनावी–सभामा गीत गाउँदा–गाउँदै हृदयघातका कारण भएको रहेछ । खुसिराम पाख्रिनको निधन एउटा अपत्यारिँदो समाचार थियो । चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जली तथा चुनावी...बाँकी
१९ मंसिर, २०७५ |
निर्मल भट्टराई
ए समय !
तँ सबैका लागि बराबर छु भन्छस्
सबैलाई एउटै गतिमा घिसार्छु भन्छस्
आफ्नो बलप्रति ठूलो गर्व छ तँलाईं
अर्काको कल्कलाउँदो जीवनमा बुढ्याइँ
थप्दा बडो मज्जा आउँछ तँलाई
सबैलाई मृत्यको मुखमा पुर्याउन हतार छ तँलाई ।
हैन, ए समय !
कुनै बेलाका झिंगा चिप्लने गाला
हेर्दाहेर्दै हाँस्दा झिंगा च्याप...बाँकी
२ मंसिर, २०७५ |
न्युजकोसेली संवाददाताा
पश्चिम दाङस्थित बबई गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ८७ वटा उजुरी दर्ता भएका छन् ।
असारसम्म ७० र साउनदेखि कात्तिक ३० सम्म १७ गरी जम्मा ८७ उजुरी आएको न्यायिक समितिकी उपाध्यक्ष सावित्रा विकले बताइन् । उनका अनुसार न्यायिक समितिमा आएका उजुरीमध्ये असार मसान्तसम्ममा ३२ वटामा मिलापत्र भएका छन्...बाँकी