पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति ठगीकण्डमा पक्राउ
हाउजिङ निर्माण गरिदिन्छु भन्दै सर्वसाधारणको ठूलो रकम ठगी गरेको आरोपमा पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति पक्राउ परेका छन् । सिंगापुरबाट काठमाडौं उत्रिने क्रममा बिहीबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई पक्राउ गरेको हो । उनी टेकुस्थित काठमाडौं प्रहरीको हिरासत छन् ।
बिहीबा...बाँकी








