‘ठूला’ देश जान खोज्ने शिक्षितहरु नै ठूलो रकम ठगीमा
वैदेशिक रोजगारीका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ‘ठूला’ देश जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ ।
गत महिना वैदेशिक रोजगार विभागमा आएका १ सय २ मध्ये १५ वटा उजुरीले ‘ठूला’ देश जान लागेका पढेलेखेका नेपालीहरु नै धेरै ठगिने गरेको देखाउँछ ।
क्यानडा, अष्ट्रेल...बाँकी







