कति सुरक्षित छ जनताको साढे ३३ खर्ब ? चिनिया ह्याकरले बैंकबाट लुटे साढे ३ करोड
चिनिया ह्याकरले नक्कली भिसा कार्ड प्रयोग गरी नेपालका बैंकबाट साढे ३ करोड रुपैयाँ लुटेका छन् । नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ भने भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन् ।
यो रकम निक्षेप...बाँकी








