कसरी बिग्रियो ‘सूत्र’ ? सबै स्थानीय तहको लेखा प्रणाली नष्ट !
देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने ‘सर्भर सूत्र’ लामो समयदेखि ‘बिग्रिएको’ छ । सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन् ।
यसबाट ७ सय ५३ वटै स्थानीय तहको अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन् । महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेज...बाँकी







