‘व्यावसायिक नेताले नै कालोबजारी गर्छन्, त्यहीं छापा माराैं’ : पूर्वअर्थसचिव बाँस्कोटा
व्यावसायिक संघ–संगठनका अध्यक्षका उद्योग तथा प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वअर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएक...बाँकी








