मनसुनमा ढिलाइ, यस वर्ष धानको उत्पादन घट्ने
१५ असारमा विविध कार्यक्रम गरी देशभर ‘राष्ट्रिय धान दिवस’ मनाइयो । तर, समयमै मनसुन नहुँदा यस वर्ष धान खेतीको उर्वरभूमि तराईमा रोपाइँले गति लिन सकेको छैन । कृषि विभागका अनुसार तराईमा आइतबारसम्म ११ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै, रोपाइँको क्षेत्रफल कम भएको हिमाली क्षेत्रमा ३९ प्रतिशत र पहाडमा २...बाँकी








